हाइलाइट

सहकारी दिवसमा नवजागरण साकोसको एटिएम सेवा

सहकारी दिवसमा नवजागरण साकोसको एटिएम सेवा :: Sahakari Akhabar

रामेछाप । ६५औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा नवजागरण बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा सुरु गर्ने भएको छ । संस्थाले रामेछाप जिल्लामै सहकारी संस्थाको पहिलो एटिएम सेवा सुरु गर्न लागिएको दावी गरेको छ ।

संस्थाले मन्थलीको बसपार्कमा ६५ औं सहकारी दिवसको अवसरमा चैत २० गते बिहान ८ः०० बजे उक्त सेवाको उद्घाटन हुन हुने जनाएको छ । संस्थाले उक्त दिन कार्यालय समय भित्र पहिले आउने १०० जनालाई निःशुल्क एटिएम कार्ड दिने जनाएको छ । 



Leave a comment