हाइलाइट

हाइलाइट

बिन्धवासिनी साकोसको ३३औं वार्षिक साधारण सभाबाट नयाँ संचालक चयन

काठमाडौं । काभ्रेको बिन्धवासिनी वचत तथा ऋण सहकारी संस्थाले ३३औं वार्षिक साधारण सभा सातवटा ईकाइमा सम्पन्न गरेको छ । संस्थाले गत असोज १६ गतेदेखि १८ गतेसम्म तीनदिन साधारण सभाको कार्यक्रम संठ...

ऐनको दफा ४१ को उपदफा ५ कार्यान्वयन गर्न सहकारी महासंघसम्मलाई रजिष्ट्रार कार्यालयको निर्देशन

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा  विषयगत केन्द्रीय संघहरूलाई संघिय सहकारी रजिष्ट्रारको कार्यालय नयाँ बानेश्वरले निर्देशन जारी गरेको छ । कार्यालयले सहकारà ...

सिन्धु साकोसको १८ औ स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कमलामाई नगरपालिका ६, धुराबजार सिन्धुलीमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाको १८ औ स्थापना दिवस तथा १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १८ गते आइतवार संस्थाको साधारण ...

ग्रामिण बाल्मिकी साकोसको ३३ औँ वार्षिक साधारण सभा इकाईगतरूपमा आइतबारदेखि सुरु

काठमाडौं । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्थाको ३३ औँ वार्षिक साधारण सभा आइतबारदेखि इकाईगत रूपमा सुरु भएको छ । असोज १८ गते आइतबार दाउन्नेदेवी सेवठ...

किसान साकोसको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न

काठमाडौं । गैंडाकोट नवलपरासीको किसान बचत तथा ऋण सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत इकाइगत सभाहरु सम्पन्न गरेको छ । संस्थाले असोज १७ गते शनिबार र १८ गते आइतबार गरी दुईवटा इकाइ ...

हाम्रो सुपर साकोसको १६ औँ वार्षिक साधारण सभामा सदस्यलाई सम्मान

काठमाडौं । नवलपरासीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले सबै सेवा केन्द्रहरूको इकाई भेला सम्पन्न गरी माइन्यूट प्रमाणित सभापनि à ...

हाम्रो जनकल्याण साकोसको २९ औ वार्षिक साधारण सम्पन्न

काठमाडौं । चरिकोट दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २९ औ वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता रहेको सभाको बागमति प्रदेश बचत तथठ...

हाम्रो मध्यवर्ती साकोसद्धारा सदस्यको परिवारलाई १० लाख राहत

काठमाडौं । भुरीगाउ बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । संस्थाको सकृय सेवाकेन्द्रका सदस्य, राजापुर नगरपालिका वडा नं २ ...

चण्डेश्वरी साकोसको ३४ औं बार्षिक साधारणसभा सम्पन्न, बुद्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति चयन

काठमाडौं । बनेपाको काभ्रेमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सा ...

बाढीपीडित सहकारीलाई भक्तपुर बचत संघद्वारा जिन्सी सामग्री हस्तान्तरण

काठमाडौं । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनस्र्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्वमा जिन्सी साठ...

काभ्रे जिल्ला सहकारी संघको ४५औँ साधारण सभा सम्पन्न

बनेपा । जिल्ला सहकारी संघ लि। काभ्रेपलाञ्चोकले आफ्नो ४५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार बनेपा–७ स्थित संघको भवनमा सम्पन्न साधारण सभामा संघको वार्षिक प्रगति, आर्थिक अवस्था, ...

श्री बाराही साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । भक्तपुरमा सम्पन्न सभाको संस्थाका जेष्ठ कृष्णमाया खर्बुजाको आतिथ्यता तथा संस्थाका अध्à ...

कास्कूनले भीआरएस सुविधा बिनानै ८ जना कर्मचारी निकाल्दै

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) ले ८ जना स्थायी कर्मचारीलाई स्विच्छिक अवकास योजना (भीआरएस) विना पठाउने तयारी गरेको छ । संघले ८ जना कर्मचारीलाई स्विच्छिक अवकासका ना ...

उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ६ वटा विषयमा सामाजिक सुरक्षा तथा सदस्य कल्याण सुविधा दिंदै आएको छ । संस्थाले सदस्यहरुलाईविभिनॠ...

नविकरण गर्दा बढीदस्तुर जम्माभए फिर्ता नहुने, कुन सहकारीले कति तिर्नुपर्छ

काठमाडौं । राट्रिय सहकारी नियमन प्राधिकरणले संचालन इजाजतपत्र लिएका संस्थालाई नविकरण शूल्क भुक्तानीका लागि सूचना जारी गरेको छ । प्राधिकरणले संस्था नविकरण गर्दा तोकिएको दस्तुर भन्दा बढी ठ...