हाइलाइट

शुक्रपथ सहकारीमा रोजगारी अवसर

शुक्रपथ सहकारीमा रोजगारी अवसर :: Sahakari Akhabar

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले वरिष्ठ सहायक र सहायक तहका ७ जना कर्मचारी मागेको छ । सूचना जारी गर्दै शुक्रपथले वरिष्ठ सहायतक तहका २ जना बजार सुपरीवेक्षक मागेको छ । दश जोड दुई उतीर्ण गरेको र २ वर्ष सहकारी क्षेत्रमा काम गरेको व्यक्तिले आवेदन दिन सक्छन् ।

त्यस्तै दशजोड दुइ पढेका व्यक्तिलाई सहायक तहमा बजार प्रतिनिधिका रुपमा ५ जनालाई अवसर खुलाइएको छ । लिखित र मौखिक परीक्षा हुने छ । सम्बन्धीत क्षेत्रमा अनुभव भएका तथा सवारी चालक अनुमति भएकाले रोजगारीमा प्राथमिकता पाउँछन् ।



Leave a comment