हाइलाइट

जेष्ट आइडियोलोजीमा जागिरको अवसर

जेष्ट आइडियोलोजीमा जागिरको अवसर :: Sahakari Akhabar

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थामा जागिरको अवसर खुलेको छ । वरिष्ठ प्राविधिक सहायक र बजार इन्चार्जमा सहकारीले जागिर खुलाएको हो । दशजोड दुई पास गरेकाले बजार इन्चार्जमा आवेदन दिन सकिनेछ । वरिष्ठ प्राविधिक सहायकमा सम्बन्धीत विषयमा स्नातक उतीर्ण वा अध्ययनरतले पनि आवेदन दिन पाउनेछन्। 

इच्छुकले चैत्र १ गतेसम्म आवेदन दिन पाउनेछन् । इच्छुकले आवेदनसहित दुईप्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकता, बायोडाटा, सवारी चालक अनुपति पत्र भए सोको समेत फोटोकपी संस्थाले मागेको छ । 
 



Leave a comment