अर्थ अखवार

रमाईलो जनएकता साकोसको एकिकरण पश्चातको सेवा सुरु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले आफ्नो एकिकरण पश्चातको सेवा आजदेखि सुचारु गरेको छ । माघ ९ गते रमाईलो बचत तथा ऋण सहकारी संस्था र जनएकत ...

शिव शिखर सहकारीको कीर्तिपुर शाखामा पनि एटिएम सेवा सुरु

भक्तपुर ।  शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको गार्डेनमार्ट कीर्तिपुर शाखामा एटिएम सेवा पनि सुरु भएको छ । मंगलबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश मर्हजनले एटिएम सेव ...

दुधको मूल्य ६.५२ले बढ्ने

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६।०४ रुपैयाँ कायम गरेको छ । य ...

ललितपुर बचत संघको नाफा बढ्यो, बचत घट्यो

ललितपुर । ललितपुर बचत तथा ऋण सहकारी संघले त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको त्रैमासिक बिवरणले संघ अर्बको क्लवमा रहेको देखिएको हो । संघको पुस मसान्तसम्म सॠ...

सहकारीमा रोजगारीको अवसर

काठमाडौं । नयाँ बानेश्वरको आलोकनगर गेटमा रहेको बसाह बचत तथा ऋण सहकारी संस्थामा १५ जनालाई रोजगारी अवसर खुलेको छ । संस्थाले कर्जा सहायक ४ जना  र बजार प्रतिनिधि १५ जना माग गरेको हो । एएलसी÷ठ...

स्थिरीकरण कोष १० करोड पुर्याउन गाह्रो छैन :लिला शर्मा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहकारी महाशाखाका सहसचिव लिलाप्रसाद शर्माले स्थिरीकरण कोषको १० करोड पुर्याउन खासै गाह्रो विषय नभएको बताएका छन् । नेफ्स्कूनलॠ...

शिव शिखर सहकारीको गार्डेन मार्टको १६ औं शाखा बाँकेमा

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले गार्डेन मार्टको १६ औं शाखा बाँकेमा खोलेको छ । संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको १६ औँ शाखा सञ्चालनमा ल्याएको हॠ...

सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण

झापा । झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न काà ...

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ नबढे संघले आन्दोलन गर्ने 

काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउन माग गरेको छ । दूधको मूल्य बढ्न नसक्दा किसान पलायन हुन थालेको भन्दै संघले यथाशिघ्र दूधको मूल्य बढाउन माग गरेकà ...

जनकल्याण साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न

चितवन । भरतपुरको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको २५ औ बार्षिक साधरण सभा एबम ९ औं अधिवेशन सम्पन्न भएको छ । अबिधेशनबाट अध्यक्षमा लालकृष्ण भण्डारी चयन भएका छन् । त्यसैगरी समितिको उपाध्ययक ...

शिवशिखर सहकारीले ल्यायो ई टेलर सेवा 

काठमाडौं । कौशलटारमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले ईटेलर सेवा सुरु गरेको छ । संस्थाले आज माघ १२ गतेदेखि मुख्य कार्यालय तथा संस्थाका देशभर रहेका २३ वटै सेवाकेन्द्र मार्फत उठ...

हाम्रो एकीकृत साकोसको स्थापना दिवसमा रक्तदान देखि पुरस्कार सम्म

काठमाडौं । स्वयम्भुमा मुख्य कार्यालय रहेकको हाम्रो एकीकृत बचत तथा ऋण संस्थाले पाँचौं स्थापना दिवस मनाएको छ । संस्थाले संस्था एकीकरण भएको दिनलाई आधार मानेर स्थापना दिवस मनाउँदै आएको छ । सà ...

शिवशिखर सहकारीको पाँचौ एटीएम सुर्खेत सेवाकेन्द्रमा

सुर्खेत । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा पाँचौँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । सहकारीले वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको सेवाकेन्द्रमा संस्थाले ...

मेगा ड्रिम सहकारी स्थापनाको १२ औं वर्षमा

काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको १२ औं वर्षमा प्रवेश गरेको छ । २०६७ साल माघ ११ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा दर्ता भई वित्तीय कारोबार गर्दै आएको संस्थठ...

मोरङमा दुई फरक प्रकृतिका सहकारी एकीकरण

चीना थापा, विराटनगर ।  मोरङमा पछिल्लो समयमा सहकारीहरु एकीकरण हुनेक्रम बढेको छ । फरक प्रकृतिका सहकारी पनि एकीकरण हुन थालेका छन् । तीनै तहको सरकारले सहकारी एकीकरणको कुरालाई प्राथमिकतामा रठ...