हाइलाइट

अर्थ अखवार

सहकाली साकोसको १६ औं साधारण सभा सम्पन्न, डेढ करोड मुनाफा

काठमाडौं । कागेश्वरी मनोहर नगरपालिका बडा नं ९ मा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष मुकुन्द प्रसाद अधिकारीको सभापतित्वमा भएको साà ...

इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत संघबीच साझेदारी सम्झौता

ललितपुर । सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा लि र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबीच कोर बैकिङ्ग प्रणाली प्रयोग गर्ने समझदारी भएको छ ...

पोखरा रोयलमा तरलता थुप्रियो, साढे १३ प्रतिशतमै एक करोडसम्म लगानी, व्यवस्थापन शुल्क नलाग्ने

काठमाडौं । पोखराको वुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले माघ १ गतेदेखि लागु हुनेगरी ऋण लागनीमा नयाँ नीति लिएको छ । संस्थामा अधिक तरलता भएको र सदस्यहरुलाई स ...

धनीले सहकारी खोलेर गरिबका पैसा डुबाए : मेयर कोईराला

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले धनीले सहकारी खोलेर गरिबको पैसा डुबाएको बताएका छन् । विराटनगर महानगरपालिका सहकारी शाखाले आईतबारदेखि सुरु गरेको सहकारी ...

डिजिटल सहकारीमा ‘कोइली’ सेवा सुरु

काठमाडौं । सहकारीको कारोबारलाई डिजिटल तथा सहज र सरल बनाउने उद्देश्यले काठमाडौंमा पहिलो पटक ‘कोइली’ सेवा सुरु भएको छ । डिभाइस देवन सफ्ट प्रालि (आई स्मार्ट) ले काठमाडौं मै पहिलो पटक सहकार ...

डिजिटल ब्राण्डमा उद्योग संचालन गर्दै डिजिटल सहकारी

काठमाडौं । स्वयम्भुमा रहेको डिजिटल बहुउद्देश्यीय सहकारी संस्थाले डिजिटल ब्राण्डमा विभिन्न उद्योगहरु संचालनको तयारी गरेको छ । संस्थाले शनिबार दोश्रो बार्षिक साधारण सभा गरी विभिन्न उद्à ...

संचालकको सम्पत्ति बेचेरै भएपनि सदस्यको पैसा फिर्ता गर्ने मेगाड्रिमको प्रतिवद्धता

काठमाडौं । बचत फिर्ताको विषयमा कुनै शंका नर्गन मेगा ड्रिम बहुउद्देश्यी सहकारी संस्थाले सदस्यहरुलाई अनुरोध गरेको छ । संस्थामा उत्पन्न अल्पकालीन तरलता अभाव बिस्तारै ब्यवस्थापन हुँदै गएको ...

महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्यबा–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाकà ...

नवजारागण सहकारीले सदस्यलाई बितरण गर्यो संरक्षित पूँजी फिर्ताकोषको रकम 

काठमाडौं । रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गरेको छ । सदस्यलाई  संरक्षित पूँजीकोषको रकम बितरण गर्ने जिल्लाकै पठ...

भौतिक निर्माणमा आत्मनिर्भर बन्दै मोरङका सहकारी

चीना थापा, विराटनगर । छोटो समयमा नै मोरङको अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले भवन किनेर त्यही भवनबाट कारोबार सुरु गर्यो । एउटा सटर लिएर भाडामा सञ्चालन भएको सहकारीले आफ्नै दुईतले भवन à ...

बचत संघहरुको अनुरोध : महासंघ झिनामसिना कुरामा अल्झिनाले मूल मुद्धा ओझेलमा परे 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ झिनामसिना कुरामा अल्झिनाले सहकारीका मूल मुद्धा ओझेलमा परेको भन्दै बचत संघहरुले आपत्ति जनाएका छन् । आज बचत तथा ऋण सहकारीका दशवटा संघले महासंघलाई अनुरोध ...

सहकारी बैंकको एकाइ स्तरको साधारणसभा शनिवार हुँदै

ललितपुर । राष्ट्रिय सहकारी बैंकको प्रदेश अन्तर्गत एकाइ स्तरमा शनिवार हुने २० औं वार्षिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ ।साधारणसभा सात वटै प्रदेशहरूमा एकैदिन सदस्य सहकारी संघ / संठ...

सहकारीका समस्याको हल खोज्न एकदिने अन्तरक्रिया

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीका समस्याको हल खोज्न एकदिने अन्तरक्रिया गर्ने भएको छ । काठमाडौंमा मंसिर २९ गते ‘सहकारी क्षेत्रमा वर्तमान समयमा दे ...

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९र८० को वितरण योग्य मूनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संठ...

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री डा.महत

नवलपरासी । अर्थमन्त्री डा.प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भनà ...