अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको हो : प्रोस्कून अध्यक्ष सापकोटा
काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुन कै लागि अहिले समस्या आएको बताएका छन् । उनले शुसासन कायम गरी सदस्य केन्द्रीत ...