महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छः अर्थमन्त्री डा. महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्यबा–४ स्थित थप्रेक पञ्चकन्या महिला साना किसान कृषि सहकारी संस्थाक ...