अर्थ अखवार

अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्छ : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोषको ५० औठ...

सहकारी मार्फत जुम्लाको स्थानीय उत्पादन झापामा

काठमाडौं । जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेको स्थानीय सामान झापाको सहकारी मार्फत बजारीकरण हुने भएको छ । जुम्लाको चन्दननाथ सहकारी र सहारा नेपाल बचत तथठ...

साउनमा भित्रियो सवा खर्ब रेमिट्यान्स 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा सवा खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको छ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिसँगै रेमिट्यान्समा सुधार आएको हो । नेपाल à ...

समस्याग्रस्तमा शिवशिखर र तुलसी सहकारी पनि थपिए

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलले भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी र मोरङको तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले ठ...

पोखरा रोयलको २२ औं बार्षिक साधारण सभा असोज ६ गतेदेखि (सूचना सहित)

काठमाडौंं । पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा एकाइगत रुपमा असोज ६ गते देखि हुने भएको छ । संस्थाले सूचना जारी गरि साधारण à ...

बिन्धवासिनी सहकारीमा ३ अर्व २१ करोड बचत तरलता १८ प्रतिशत 

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा ३ अर्व २१ करोड बचत संकलन गरेको जनाएको छ । संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गर्दै  बचत ३ अर्व २१ करोड १० लाख २१ à ...

जनउत्थान सहकारीको जगेडाकोषमा २८ करोड ७० लाख

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार जगेडा कोषमा २८ करोड ७६ लाख à ...

सहारा नेपाल सहकारीको लगानी १० अर्व ९८ करोड

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विà ...

सहकारी बैंक र नेफ्स्कूनमा अधिक तरलता

काठमाडौं । सहकारी संस्थाहरुसँग बचत तथा ऋणको कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । दुवै संघले ऋण प् ...

रुपन्देही बचत संघमा २५४ सदस्य १७ वटालाई लगानी

काठमाडौं । रुपन्देही बचत तथा ऋण सहकारी संघले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संघमा २५४ संस्था आवद्ध रहेका छन् भने १७ वटा संसà ...

जनसचेतन साकोसको लगानी १ अर्व ८२ करोड

काठमाडौं । दोलखाको वैतेश्वरमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको १ अर्व à ...

बुडोल सामुदायिकमा ३१ प्रतिशत तरलता

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३१.६७ प्रत ...

सहकारीलाई प्रविधिमैत्री बनाउन इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच सम्झौता

काठमाडौं । सहकारीलाई प्रविधिमैत्री बनाउन इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी भएको छ । सहकारीलाई सफ्टवेयरलगायत डिजिटल सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्ठ...

सानाकिसान कृषि सहकारी वीरेन्द्रनगरको कोषमा ८३ लाख

काठमाडौं । चितवनको वीरेन्द्रनगरमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ८३ ठ...

सानाकिसान कृषि सहकारी बज्रबाराहीको कोषमा ३ करोड १३ लाख

काठमाडौं । मकवानपुरको बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३ करà ...