हाइलाइट

अर्थ अखवार

सहकारी सुरक्षित छन् भन्ने सन्देश दिनुपर्छ :सीईओ सापकोटा

काठमाडौं । नेपाल बचत तथा  ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् । बुधबारबाट भक्à ...

दुग्ध उत्पादक किसानहरूको गुनासो सम्बोधन गर्न महासंघको आव्हान

काठमाडौं । दुग्ध उत्पादक किसानहरूको गुनाँसो तत्काल सम्बोधन गर्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ । महासंघले प्रेस विज्ञप्ती प्रकाशन गरी दूध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौठ...

सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिए : प्रा.डा. स्थापित

काठमाडौं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले सहकारीलाई सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको बताएका छन् । उनले  सहकारीलाई पार्ट टाईम जागिरको रुपमा लिएको र सहकारी पà ...

संचालकहरूको नियतका कारण सहकारीमा समस्याः सीईओ दाहाल 

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशवप्रसाद दाहालले संचालकहरूको नियतका कारण सहकारीमा समस्या देखिएको बताएका छन् । बागमती ...

हाम्रो साकोस स्थापनाको २५ वर्ष पुरा, संस्था र सदस्य प्रति पूर्ण जवाफदेहि रहने प्रतिवद्धता

ललितपुर । हाम्रो बचत तथा ऋण ऋण सहकारी संस्थाले स्थापनाको २५ वर्ष पुरा गरेको छ । सस्थाले स्थापना दिवसको अवसरमा प्रतिबद्धता ब्यक्त गर्दै संस्था र सदस्य प्रति पूर्ण जवाफदेहि रहने प्रतिवद्धतठ...

सहकारीमार्फत बेसार प्रवर्धन गर्दै रोङ गाउँपालिका 

काठमाडौं । इलामको रोङ गाउँपालिकाले सहकारी मार्फत बेसार प्रवर्धन अभियानमा लागेको छ । पालिकाले यसअघि गुन्द्रुक, र सिस्नोको उत्पादनलाई ‘ब्रान्डिङ’ र बजारीकरण गरेको थियो । पहिलो चरणमा गाठ...

सहारा नेपाल सहकारीका ४२ प्रतिशत सदस्यमा ऋणको पहुँच

काठमाडौं । झापाको विर्तामोडमा रहेको सहारा नेपाल बचत तथ ऋण सहकारी संस्थाको कूल सदस्यको ४२ प्रतिशत सदस्यमा ऋण पहुँच पुगेको छ । संस्थाका १ लाख ६७ हजार ४५८ सदस्य मध्ये ७१ हजार १०८ जना सदस्यले ऋण ...

अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको हो : प्रोस्कून अध्यक्ष सापकोटा

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुन कै लागि अहिले समस्या आएको बताएका छन् । उनले शुसासन कायम गरी सदस्य केन्द्रीत ठ...

कर्जा सूचना केन्द्र गठन नहुँदा सहकारीमा समस्याः नेफ्स्कून अध्यक्ष ढकाल 

काठमाडौं । नेपाल बचत तथा ऋण  केन्द्रीय सहकारी संघ (नेफस्कून)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा अहिलेको समस्या भोग्नु परको ...

बचत गरेको ४३ हजार पैसा लिनको लागि भौतारिरहेका सदस्य

चीना थापा, विराटनगर । विराटनगर १२ का सागर आले नेपाली स्टार ईटा उद्योगमा बजार प्रतिनिधिको रुपमा काम गर्छन । उनले आफूले काम गरेको केही रकम २०७८ सालदेखि विराटनगर १० मा रहेको स्वयम्भू बचत तथा ऋण ...

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको तीनवर्षको संयुक्त साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको तीन वर्षको संयुक्त साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौमा भएको साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । सभामा सहकारी ऐन र न ...

ललितपुर बचत संघले सहकारीका अध्यक्षहरुको गोष्ठी गर्ने

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघ ललितपुरले साकोसका अध्यक्षहरुको क्षमता अभिवृद्धि गोष्ठी गर्ने भएको छ । संघको आयोजनामा  “साकोसमा अध्यक्षको भूमिका र जवाफदेहिता” विषयक सहकारी संस ...

सहकारीका सदस्यलाई इन्फोडेभलपर्सको स्मार्ट टिभी उपहार योजना

काठमाडौँ । सहकारी र लघुवित्तका सदस्यहरुलाई इन्फोडेभलपर्सले स्मार्ट टिभी र आकर्षक उपहार योजना ल्याएको छ् ।इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ योजना अन्तर्गत अव टपअफमा उपहार ...

कास्कूनको समिटमा सहकारीकर्मीको ९ बुँदे प्रतिवद्धता

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो काठमाडौं साकोस समिट सम्पन्न गरेको छ । माघ ११ गते ह्यात होटमा भएको दोस्रो काठमाडौं साकोस समिटमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष à ...

स्थिरीकरण कोषः कानुन संसोधन सहित कार्यान्वयनमा जोड

काठमाडौं । बचत ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष पूर्णरुपमा संचालन गर्न कानून संसोधनको आवश्यकता औंल्याइएको छ । कोष कार्यान्वयनका लागि कानुन संशोधन नगरी कार्यान्वयनमा कठिनाई रहेको ...