हाइलाइट

अर्थ अखवार

चमेली कल्याणकारी सहकारीले सदस्यलाई दियो संरक्षित पुँजीफिर्ता कोषबाट ४९ लाख ४३ हजार 

भक्तपुर । विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुलाई संरक्षित पूँजीफिर्ता कोषबाट ४९ लाख ४३ हजार बितरण गरेको जनाएको छ ...

बुडोल सामुदायिक सहकारीको साधरणसभा सम्पन्न, संरक्षित पुँजी फिर्ताकोषबाट सदस्यले पाए ७३ लाख ७४ हजार

बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २४ औं  बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा असोज १३, १५ र १६ गते सेवा केन्द्रहरुमा र असोज १८ गते सबै एकाइबाट छनोट भएका ...

श्रीमाई बज्रबाराहीको साधारण सभा स्थगित गर्न नगरपालिकाको निर्देशन

काठमाडौं । ललिपुरको चापागाउँमा रहेको श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा स्थगित गर्न गोदावरी नगरपालिकाले निर्देशन दिएको छ । संस्थाका अध्यक्ष राम भक्त महर्जनले सभा सà ...

सिद्धार्थनगर नगरपालिकाका तीनवटा सहकारी खारेज

रुपन्देही । सिद्धार्थ नगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआउने तीनवटा सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । नियमित साधारण सभा नगर्ने, सहकारी कार्यालयलाई साधारण सभा र बार्षिक प्रतिवेदन à ...

हाम्रो मध्यवर्ती साकोस भन्छः संस्थाप्रति फैलाइएको भ्रम चिर्न छानबिन समिति गठन हुन्छ

बर्दिया । ठाकुरबाबा नगरपालिका भुरीगाँउमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारीका विषयमा फैलाइएको भ्रामक प्रचारको छानबिन समिति गठन गर्ने जनाएको छ। संस्थाले प्रेस विज्ञप्ती जारी गरी ठ...

सदस्यको विश्वास जित्ने काम गरौं : नेफ्स्कून बरिष्ठ उपाध्यक्ष ढकाल

रुपन्देही । नेफ्स्कून बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संघ संस्थाले सदस्यको विश्वास कमाउनेगरी काम गर्नुपर्ने बताएका छन् । उनले अहिलेको अवस्थामा सहकारीप्रति सदस्यले सकरात्म ...

साधारणसभामा यातायात खर्च नगद नबाँढ्न उपमहानगरपालिकाको निर्देशन

काठमाडौं । हेटौडा उपमहानगरपालिकाले सहकारी संघ संस्थाहरुलाई सधारण सभामा यातायात खर्च नगद नबाँढ्न निर्देशन दिएको छ । पालिकाले सूचना जारी गरि सहकारी संघ संस्थाहरुको साधारण सभाको उपस्थिति ठ...

पोखरा रोयल सहकारीको साधारण सभामा ६० प्रतिशत सदस्यको उपस्थिति, १२ प्रतिशत लाभांश पारित

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेदेखि ९ गते सम्म एकाईगत रुपमा विभिन्न स्थानमा सम्पन्न भएको साधारण सभामा ६०.२० प्रतिशत सदस्यà ...

नेचुरल सहकारीको कोषमा २५ करोड ८२ लाख नाघ्यो

काठमाडौं । बैद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको कोषमा २५ करोड ८२ लाख नाघेको छ । गत आवको अन्त्यसम्म संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ८२ लाख ५२ हजार ६६३ रुठ...

एकीकृत जनभावना साकोसमा १७.१५ प्रतिशत तरलता

विराटनगर । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको तरलता १७.१५ प्रतिशत रहेको छ । सहकारीले सार्वजनिक गरेको भाद्र ३१ गतेसम्मको विवरण अनुसार सहकारीमा ११ करोड ७१ लाख ८५ ठ...

भोली धरानमा सहकारी पिडितहरुको भेला हुँदै

काठमाडौं । सहकारी पिडितहरुको भोली धरानमा भेला हुनेभएको छ । असोज ६ गते बुधबार धरानको सैनिक भवनमा १० बजे बृहत भेला हुनगई रहेको जनाइएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका क ...

लेखा समितिको गोष्ठीको रजिस्ट्रेसन अनलाइनमार्फत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आयोजना गर्नलागेको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० सहभागीता जनाउन अनलाइनमार्फत फर्म भर्नसकिने छ । गोष्ठीमा सहभागिता जनाउन अनलाइन https:// ...

सहकारी बैंकमा ३९ प्रतिशत तरलता

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले भदौ मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार ३९ प्रतिशत तरलता रहेको जनाएको छ। प्रकाशित विवरण अनुसार सहकारी à ...

सहकारीको आफ्नै सूचना प्रणाली हुनु पर्छ : डा.युवराज खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडाले सहकारीको छुट्टै कर्जा सूचनाकेन्द्र हुनुपर्ने बताएका छन् । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रà ...

सहारा नेपाल सहकारीले बाह्य ऋण शुन्यमा झार्यो 

काठमाडौं । झापाको चारपाने बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाह्य ऋण घटाएर शुन्यमा झारेको छ । संस्थाको साउन मसान्तसम्म २५ करोड ९ लाख ७७ हजार ३२३ रुपैं ...