हाइलाइट

टप न्यूज

अग्रजले बनाएको बाटोमा हिडेको भन्दै, कास्कूनको प्रेस विज्ञप्ती

केही समय अगाडी संघिय सहकारी ऐन र संघिय ऐन विपरित कास्कूनका अध्यक्ष दिपक पनेरुले दोहोरो पद ओगटेको विषयमा समाचारहरु प्रकाशित भएपछि संघले त्यसको बचाउमा विज्ञप्ती जारी गरेको देखिन्छ । संघिय ...

बाग्मती प्रदेशको कृषिमा एकद्धार नीतिप्रति दुई केन्द्रिय सहकारी संघको आपत्ती

काठमाडौं । बागमती प्रदेश सरकारले अबलम्बन गर्नलागेको कृषि भेटनरी तथा पशु सेवाका निकाय तथा कार्यालयहरुलाई एकिकृत गर्ने नीतिप्रति सहकारीका दुईवटा केन्द्रीय संघले आपत्ती जनाएका छन् । प्रदे ...

सहकारीमा कर्मचारीको अवस्था

सहकारीमा कर्मचारीको अवस्था ...

विद्युतीय कारोबार गर्न सदस्यलाई सीतापाईला सहकारीको अपिल

डिजिटल बैकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड बिर्सिएमा, तत्काल एटिएम बनाउन परेमा तत्कालै सीतापाइला मोबाइल एप्स डाउनलोड गरि मोबाइल बैंकिङसेवा संचालन गर्न सकिने बताठ...

सहकारी बैंकले सिंगल डिजिटमा कर्जा प्रवाह गर्ने

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सिंगल डिजिटमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले भदौ १० गतेदेखि लागु हुने गरी कर्जाको ब्याजमा परिवर्तन गरेको हो । कर्जाको ब्याजदर सिंगल डिजिटको हुने बैंकà ...

सहकारीको डिजिटल सेवा प्रयोगकर्तामा बृद्धि

सहकारी संस्थामा विद्युतिय सेवाको आकर्षण बढेपनि सेवा संचालन गर्ने सहकारीहरुले नियामक निकायबाट स्विकृती लिनुपर्ने बताइएको छ । यसैगरी सहकारीलाई प्राविधिक सहयोग गर्ने कम्पनीहरुले समेत रा ...

सहकारीमा मुख्य कारोवारको विषय के ?

संस्था वा संघले संचालन गरेको ब्यवायिक क्रियाकलापहरुमा पछिलो आर्थिक वर्षमा परिचालित बचत को दायित्व तिस प्रतिशत भन्दा बढी हिस्सा भएमा बचत तथा ऋण कारोवार ”मुख्यकारोवार” सम्झनु पर्दछ । &nb ...

बैंकले सहकारीको भाग खोसेर अघि बढ्दैन : अध्यक्ष, दाहाल

नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहालले सहकारीलाई प्रतिष्पर्धीका रुपमा नलिएको बताएका छन् । ‘सहकारीको भाग खोसेर बैंक अघि बढ्ने होइन ।’ उनले भने । ग्रामीण क्षेत्रमा कार्यरत सहकारà ...

नियमन बलियो नहुँदा सहकारीमा समस्या : सिइओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीमा नियामक निकाय बलियो नहुदाँ समस्या रहेको बताएका छन् । उनले सहकारीको ७ खर्ब डिपोजिट भएपनि राष्ट्र बैंकभठ...

सहकारी, कसैको प्रतिष्पर्धी हैन, पुरक होः अध्यक्ष कंडेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी कसैको प्रतिष्पर्धी नभई पुरक भएको बताएका छन् । सहकारी स्वनियमन, स्व–अनुशासनमा चल्ने भएपनि त्यस्तो हुन नसकेको र नियमनकà ...

बैंक वित्तिय संस्थाको भुत बोकेर गन्तब्यमा पुग्न सक्दैनौं : रजिष्ट्रार 

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीले बैंक वित्तिय संस्थाको भुत बोकेर गन्तब्यमा पुग्न नसक्ने बताएका छन् । उनले सहकारीहरु आफूलाई बैंक वित्तिय संस्थासंग दाँजेठ...

सहकारीको नियमन अत्यावश्यक : डा. गुणाकार भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकार भट्टले सहकारीको नियमन अत्यावश्यक भएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले शनिबार गरेको सहकारी र बैंक / वित्तीà ...

सहकारी, बैंक वित्तीय संस्थाको नुन बार्ने दाई भाईजस्तो हो : सचिव

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारी, बैंक तथा वित्तीय संस्थाको सौतेलो वा झट्केलो नभई नुन बार्ने दाई भाईजस्तो भएको बताएका छन् । उनलà ...

सिवाईसी साकोसको ‘मिस्डकल गर्नुस आफै रिचार्ज हुन्छ’ सेवा सुरु

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले मिसकलबाट बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले उक्त सेवाको उद्धघाटन कार्यक्रमका गरी सेवा शुभारम्भको जानकारी दिएको हो । संस्थाले मोबाइल फोनमा मि ...

विपदमा सहकारीको सेवा निरन्तर

काठमाडौं । लकडाउन अबधीमा आंशिकरुपमा कार्यालय खोलेर र सम्पर्क ब्यक्ती तेकेर सेवालाई निरन्तर दिएका सहकारीहरुले पछिल्लो समय सरकारको निषेधाज्ञामा पनि सेवालाई निरन्तरता दिएका छन् । कोभिड १ ...