हाइलाइट

सहकारीकर्मी खड्गी चन्द्रागिरी वडा नम्बर ४ मा विजयी

सहकारीकर्मी खड्गी चन्द्रागिरी वडा नम्बर ४ मा विजयी :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी कृष्णप्रसाद खड्गी चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका खड्गी परिश्रमि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् ।

खड्गीले एमालेका तर्फबाट वडा अध्यक्ष उम्मेदवार भएका लेमन श्रेष्ठलाई भारी मतले पछि पार्दै जित हासिल गरेका हुन् ।  खड्गीले १ हजार ४ सय २४ मत ल्याएर विजय भएका हुन् । उनका प्रतिष्पर्धी श्रेष्ठले ७ सय ७६ मत ल्याएका थिए ।
 



Leave a comment