पाँच वर्षदेखि कोपोमिस प्रयोगविहिन, १३ लाखमा सर्भरको क्षमता बढाउदै
सहकारी संस्था दर्ताका लागि समेत सर्वसाधारणले अनलाइनमार्फत निवेदन र आवश्यक कागजात बुझाउन सक्ने व्यवस्था समेत गरिएको छ । २०७३ सालमै तत्कालिन मन्त्री हृदयराम थानीले कोपोमिस उद्घाटन गरेका ...