टप न्यूज

सहकारी लेखाविधिमा (NFRS) को प्रयोग

हाम्रो देशमा पनि लागु गर्ने अपेक्षा राखौ । सहकारी संस्थाहरुले अबका केही बर्षमा नै अनिवार्य लागू गर्नुपर्ने अवस्था छ । यसको लागि पुर्व तयारीमा जुट्नुपर्ने देखीन्छ । यसका लागि सहकारी संस्थ ...

नेशनल युथ फोरम आयोजना गर्दै महासंघ 

काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले नेशनल युथ फोरम आयोजना गर्ने भएको छ । संघले आगामी चैत्र २५ र २६ गते दुई दिन ‘नेशनल युथ फोरम कोअपरेटिभ इन्टरप्रेनियरसीप’ को आयोजना गर्ने भएको हो । का ...

सहकारीलाई कोष बाँडफाँडको अन्यौल : तोकिए अनुसार रकम छुट्याउँदैनन्

काठमाडौं । सहकारी संस्थाहरू नाफामुलक कम्पनीजस्तो व्यवसाय होइन, त्यसैले कानुनी रुपमै सहकारीहरूले कम्पनीमा जस्तो सबै नाफा बाडेर खान नपाउने प्रावधान राखिएको छ । सहकारी ऐन–२०७४ र नियमावली& ...

निजी क्षेत्रले भन्यो : उत्पादनदेखि बजारीकरणसम्म सहकारी जोडिनुपर्छ 

काठमाडौं । उत्पादनदेखि बजारीकरणसम्म सहकारी जोडिनुपर्ने निजी क्षेत्रले प्रस्ताव गरेको छ । नेपाल चेम्बर अफ कमर्सले सहकारी मोडेलमा उत्पादन र बजारीकरण गर्न आवश्यक भएको प्रस्ताव सरकारलाई पे ...

चितवन जिल्ला वचत संघको रजत महोत्सवमा ३५६ जनाले गरे रक्तदान

चितवन । चितवन जिल्ला वचत तथा ऋण सहकारी संघको रजत महोत्सवको अवसरमा ३५६ जनाले रक्तदान गरेका छन् । संघले २४ वर्ष पुरा गरि २५ वर्ष प्रवेश गरेको अवसरमा रजत वर्ष कार्यक्रम गरेको थियो । उक्त कार्यक ...

सहकारीका समस्यामाथि छलफल : सातै प्रदेशका मन्त्रीहरू एकै ठाउँमा

काठमाडौं । सहकारीमा देखिएका विकृती नियन्त्रण र समस्या समाधानका लागि सहकार्य गर्न विषयमा सातै प्रदेशका सहकारी मन्त्रीहरु सहमत भएका छन् । उनीहरुले ऐन, कानुन तथा नीति निर्माण गर्दा दोहोरोपन ...

नयाँ सन्देश सहकारी : नयाँ कार्यसमिति पनि सुस्त

काठमाडौं । समस्याग्रस्त नयाँ सन्देश बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमितिले अझै काम सुरु गरेको छैन । बुढानिलकण्ठ नगरपालिकाले कार्यदिशाको व्यवस्था गर्न नसकेकाले काम सुरु हुन नसकेको ...

स्थिरीकरण कोषमा आवद्ध हुन सहकारीको अनिच्छा

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषमा सामेल हुन सहकारीले अनिच्छा गरेका छन् । कोष सुरु भएको दुई वर्षसम्म पनि सञ्चाल ...

हटेन दोहोरो सदस्यता : एउटा सहकारीको ऋण तिर्न अर्कोबाट ऋण 

चीना थापा, विराटनगर । विराटनगरकी रविना मगरको चिया पसल छ । उनी ४ वटा सहकारीमा सदस्य छिन् । एउटा बहुउद्देश्य सहकारी हो भने अरु तीन ओटा सहकारी बचत तथा ऋण नै हुन । उनलाई एउटा बचत तथा ऋण सहकारीले एउ ...

कसले लिनेछ ललितपुर जिल्ला संघको नेतृत्व ? आधा दर्जन आकांक्षी

ललितपुर । जिल्ला सहकारी संघलाई चुनावी सरगर्मी छाएको छ । नयाँ नेतृत्व चयनकोलागि संघले निर्वाचन मिति समेत तोकिसकेको छ । चैत्र २० गते हुने चुनावले नेतृत्व छनोट गर्दैछ । नेतृत्वका लागि स्पष्ट ...

स्थिरीकरण कोष संचालन गर्न प्रदेश सरकार गुहार्दै नेफ्स्कून  

काठमाडौं । सहकारी ऐन अनुसार स्थिरीकरण कोष संचालनका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले वागमती प्रदेश सरकारलाई गुहारेको छ । सहकारी नियामावली–२०७५ अनुसार कोष सुरु गर् ...

महासंघको सदस्यता सुद्धिकरण अभियान : २२ सदस्यता खारेज (लिष्ट सहित)

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सदस्यता शुद्धिकरण अभियान थालेको छ । निश्क्रिय संघको सदस्यता खारेज गर्ने अभियानअन्र्तगत पहिलोपटक २२ वटा संघहरुको सदस्यता खारेज गरिएको हो । महासंघका ...

सहकारी दिवसको नारा : चित्तबुझ्दो नआएपछि पुरानैलाई निरन्तरता 

काठमाडौं  ।  राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसको नारा पुरानोलाइनै कायम राख्ने निणर्य गरेको छ । संघको आज बसेको सञ्चालक समितिको बैठकले ६५ औं राष्ट्रिय सहकारी दिवसको ल ...

प्रदेश सहकारी विकास बोर्डमा बेथिती : गैरकानुनी रुपमा पद ओगट्दै उपाध्यक्ष 

काठमाडौं । प्रदेश सहकारी विकास बोर्ड, सहकारीको विकास, व्यवस्थापन, प्रवद्र्धनका लागि वागमती सरकारले गठन गरेको निकाय हो । सहकारी क्षेत्रको प्रवद्र्धन र विकासको लागि काम गर्नुपर्ने भूमिका प ...

कोपोमिसमा थपिदैँ सहकारी

काठमाडौं । लामो समयदेखि समावेश हुन नचाहेका सहकारीहरु कोपोमिसमा आउन रुची देखाउन थालेका छन् । सहकारी विभागले कोपोमिसको क्षमता विस्तार गर्न ध्यान दिएसँगै सहकारीको चासो बढ्न थालेको हो । सहक ...