टप न्यूज

नमुना सहकारी घोटाला प्रकरणमा स्टोर किपर पनि पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको नमुना सहकारी संस्थाको दुई करोड रुपैयाँ भन्दा बढी घोटला प्रकरणमा स्टोरकिपर पनि पक्राउ परेका छन् । प्रहरीले धनपालथान गाउँपा ...

महोदय, गोष्ठी गरेर मात्र सहकारी सुध्रदैन !

यतिबेला सहकारीका केन्द्रीय तथा वागमती प्रदेशका नेताहरू प्रदेश राजधानी हेटौडामा भेला भएका छन् । ‘सहकारी संघहरुको सहभागितामा सहकारी क्षेत्रमा देखिएका समस्या, समाधान र अवसर विषयक कार्यश ...

जेष्ट आइडियोलोजी सहकारीद्धारा रक्तदान कार्यक्रमः ५२ पिन्ट रगत संकलन

काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा सहकारी संस्थाले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । संस्थाका प्रमुख प्रवन्धक हेमबहादुर कार्कीका अनुसार न्यूरोडको सं ...

सञ्चार केन्द्रीय सहकारी संघ ‘कोमा’मा, सहकारीका मञ्चमा अतिथि बन्दै अध्यक्ष ढकाल

काठमाडौं । सिंगो सहकारीको विकास र प्रवद्र्धनमा भूमिका खेल्नुपर्ने सञ्चार सहकारी केन्द्रीय संघ नै ‘कोमा’ मा पुगेको छ । लामो समयदेखि कुनै गतिविधि नगर्नुका साथै साधारणभा समेत नगर्दा संघ ...

पाँच सहकारी कर्जा सूचना केन्द्रको नेटवर्कमा 

काठमाडौं । सहकारी संस्थाहरूका लागि छुट्टै कर्जा सूचना केन्द्र स्थापनाका लागि लविङ भइरहेका बेला पाँच वटा सहकारी संस्थाहरु हाल संचालनमा रहेकै कर्जा सूचना केन्द्रमा आवद्ध भएका छन् । कर् ...

स्थिरीकरण कोष : सञ्चालनमा नआउँदै ५३ लाख खर्च

काठमाडौं । वित्तीय कारोबार सहकारीलाई समस्याग्रस्त हुनबाट बचाउन व्यवस्था गरिएको स्थिरीकरण कोषले सञ्चालनमा नआउदै ५३ लाख रुपैयाँ भन्दा बढि खर्च गरेको छ । ऐनले तोकेअनुसार रकम जम्मा नहुदा को ...

बाणिज्य बैंकले ब्याज बढाए, सहकारीको ब्याज बढ्ने : अध्यक्ष कंडेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले राष्ट्रि ...

बचत संघद्धारा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न ...

दक्षिण बाराही महिला साकोसद्धारा नारी दिवसमा सदस्यलाई सहकारी शिक्षा

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्थाले नारी दिवसको अवसरमा सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको छ । संस्थाले फागुन २४ गते हिञ्चोक भैरव मन्दिर परिसरमा संस्थाका सदस्यलाई सह ...

ललितपुर जिल्ला बचत संघद्धारा “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न 

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले “सहकारीमा महिला सशक्तिकरण” कार्यक्रम सम्पन्न गरेको छ । संघको महिला उपसमितिको संयोजनमा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक द ...

७ बुँदे घोषणा जारी गर्दै कास्कूनको एकदिने गोष्ठि सम्पन्न

काठमाडौं । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)ले ‘सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ विषयक गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले ७ बुँदे घोषणा जारी गरेक ...

३२ सहकारी कारवाहीमा, नामावली सहित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३२ सहकारीलाई कारवाही सिफारिस गरेको छ । बारम्बार ताकेता गर्दा अटेर गर्ने सहकारीलाई कारवाहीको सिफारिस गरिएको हो । महानगरको सहकारी विभागले सहकारीका १ हज ...

‘सहकारीमा महिला सहभागिता बढाउन शिक्षामा जोड दिऔ’

पोखरा । सहकारीमा महिलाको अर्थपूर्ण सहभागिताका लागि देशव्यापी रुपमा सहकारी शिक्षा तथा सचेतना अभियान सञ्चालन गर्नु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अन्त ...

पेश्की झिकेर मनपरि खर्च  

काठमाडौं । हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्थामा पेश्की तथा खर्च देखाएर लाभांस बाढ्ने तथा जथाभावी खर्च गर्ने गरेको खुलासा भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र कुमा ...

नेफ्स्कूनका अध्यक्ष पौड्यालको प्रारम्भिक संस्थामै लाखौं घोटाला 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालको प्रारम्भिक संस्थामा लाखौं घोटाला भएको रहस्य खुलेको छ । पौड्याल अध्यक्ष रहेको हाम्रो एकीकृत बचत तथ ...