टप न्यूज

६५ वर्षमा सहकारी आन्दोलन : अब पालो गुणस्तर विकासको 

नेपालमा परम्परागत रुपमै सहकारी प्रयोगमा आएपनि संस्थागत रुपमा भने सहकारीको विकास ०४८ सालपछि सरकारले अबलम्बन गरेको उदार आर्थिक नीति र त्यसपछिको सहकारी ऐनसँगै भएको मान्न सकिन्छ । पहिलो सह ...

सहकारीका समस्या समाधान गर्छु : मन्त्री सरावगी 

झापा । भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्री ओम सरावगीले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना भइरह ...

६५ वर्षे सहकारी यात्रा : उपलब्धि कति ?

काठमाडौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ ६५ औं राष्ट्रिय सहकारी दिवस आज मनाइदै छ । किसानलाई मल, विउँ र पुँजी दिन वि.सं २०१३ साल चैत २० गते चितवनको शारदानगरमा बखा ...

इतिहास जोगाउन संघर्ष गर्दै पहिलो सहकारी 

चितवन । आज ६५ औं सहकारी दिवस । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभर उत्साह छाएको छ । सहकारीका संघसंस्थाहरुले विविध कार्यक्रम गरी उत्साह, उमंग साटिरहेका छन् । २०१३ सालमा आजकै दिन चितव ...

जिल्ला संघ ललितपुरमा कांग्रेस निकट सहकारीकर्मीको विद्रोह, अध्यक्षमा गोर्खाली र पौड्यालको प्यानल

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको निर्वाचनमा नेपाली कांग्रेस निकट सहकारीकर्मीहरु विभाजित भएका छन् । पार्टीगत निर्णय नमान्ने भन्दै राजेन्द्र पौड्यालले छुट्टै प्यानलसहित उम्मेदवारी ...

जिल्ला संघ झापाद्धारा विभिन्न व्यक्ति तथा संस्था सम्मानित 

झापा । झापा जिल्ला सहकारी संघले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। ६५ औं सहकारी दिवसको अवसरमा आयोजित ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ स ...

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउदै झापाका सहकारीहरु

झापा । झापा जिल्लाका सहकारी संस्थाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएका छन् । ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ मा जिल्लाका सहकारी अभियानको अवस्थाबारे कार्यपत्र प ...

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सहकारीले काम गर्नुपर्छ : मन्त्री आङबो 

झापा । प्रदेश एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि काम गर्न सहकारी संघसंस्थाहरुलाई आग्रह गरेका छन् । ‘झापा को–अपरेटि ...

झापा को–अपरेटिभ सम्मेलन सुरु 

झापा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको ‘झापा को–अपरेटिभ सम्मेलन–२०७८’ शनिबारबाट सुरु भएको छ । जिल्ला सहकारी संघको आयोजनामा विर्तामोडको सिटी सेन्टरस्थित साई पा ...

सहकारीको सेवा प्रविधिमैत्री बनाउनुपर्छ 

राष्ट्रिय सहकारी महासंघले ६५ औं सहकारी दिवसमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारा अघि सारेको छ । यो भन्दा राम्रो नारा नआएकाले अघिल्लो वर्षको नारा दोहो¥याएका छौं । नाराको ...

सहारा नेपाल २७ औं वर्षमाः कुल वासलात १५ अर्ब

झापा । साहारा नेपाल २७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्उसवका अवसरमा कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला र प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीेले संस्थाका सेयर सदस्य, कर्मचार ...

६५ वर्षे यात्रा : सहकारीलाई अनौपचारिकमै सीमित राख्दा अफ्ठारो 

सहकारीलाई राज्यले औपचारिक क्षेत्रको रुपमा मान्यता दिनुपर्छ । राज्यले राष्ट्र बैंक ऐन अविलम्ब संशोधन गरेर सहकारीलाई औपचारिक क्षेत्रको दायरामा ल्याउनुपर्छ । राष्ट्र बैंक ऐन संशोधन गर्न ३ ...

‘म आँटिलो हो या हैन, ब्यवहारले देखाउँछु’

काठमाडौं । सहकारी संघ संस्था दर्ता, प्रवद्र्धन र अनुगमन गर्ने संघिय सरकारको निकाय सहकारी विभागमा रजिष्ट्रारको रुपमा रुद्रप्रसाद पण्डितले जिम्मेवारीसम्हालेको एक महिना पुरा भइसकेको छ । स ...

सहकारी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन गाइडलाईन

६५ औं राष्ट्रिय सहकारी दिवसका लागि राष्ट्रिय सहकारी महासंघले ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तय गरेको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण यो थिममा धेरै काम गर्न नसकेकाले य ...

पूर्व राजदूत शाक्य भन्छिन् : उत्पादन र बजारीकरणमा इजरायल मोडल उपयुक्त

काठमाडौं । पूर्व राजदूत अन्जान शाक्यले इजरायलको सहकारी मोडेल अनुरुप कृषिको रुपान्तरण गर्न सकिने बताइन् । नेपाल कृषि उर्वर भूमि भएता पनि खर्बौको कृषि आयात हुनु दुखःद भएको उनको भनाइ छ ।  इ ...