हाइलाइट

टप न्यूज

फितलो अनुगमनले जोखिम बढ्यो : महालेखा 

काठमाडौं । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले फितलो अनुगमनका कारण सहकारीमा जोखिम बढेको औंल्याएको छ । सहकारी ऐन २०७४ को दफा १२५ अनुसार सहकारी ऐन र नियमबमोजिमको निर्देशन पालना नगरेमा ३ लाखà ...

सदस्यले विश्वास नगर्दा सहकारीमा समस्या

काठमाडौं । तरलता अभाव चुलिदैँ गर्दा सदस्यले सहकारीको विश्वास गर्न छाडेका छन् । जसका कारण सहकारी समस्याबाट उम्किन सकेका छैनन् ।  सदस्यले निक्षेप फिर्ता लगेर बैंकमा राख्न खोज्ने प्रवृति ...

एमाले सहकारी विभाग सदस्य तामाङ पहिलो बैठकमै अनुपस्थित : कुनै जिम्मेवारी पाएनन् 

काठमाडौं । सामाजिक संजालमा असन्तुष्टि जनाएपछि नेकपा एमालेको सहकारी विभाग सदस्य बनेका सहकारीकर्मी ज्ञानबहादुर तामाङ पहिलो बैठकमै अनुपस्थित भएका छन् । विभाग विस्तार गरेको डेढ महिनापछि उन ...

सहकारीकर्मीबाट मासिक लाखौं उठाउने एमालेको योजना

काठमाडौं । सहकारी क्षेत्रमा बलियो संगठन बनाएको नेकपा एमालेले पार्टीको आर्थिक स्थिति सुधार्नका लागि यसै क्षेत्रलाई उपयोग गर्ने भएको छ । पार्टी निकट व्यवसायीबाट मासिक ५ हजार रुपैयाँ उठाउनà ...

सहकारीको बचतको सुरक्षामा सरकार उदासीन : ढिलो समस्याग्रस्त घोषण गर्दा रकम फिर्ता नहुने अवस्था

काठमाडौं । सहकारी संस्थामा रहेको सर्वसाधारणको बचतलाई सुरक्षित गर्न सरकार उदासीन देखिएको महालेखा परीक्षकले औल्याएको छ । हरेक वर्ष सहकारीको बचत सुरक्षाका लागि सरकारलाई सुझाव दिएपनि कार्य ...

कोपोमिसमा तीन दर्जन तथ्यांक बुझाउनुपर्ने 

विभागले जेठमै समष्टिगत विवरण बुझाउन निर्देशन जारी गरेको थियो । हालसम्म ११ हजार ४१३ सहकारीलाई कोपोमिसको युजरनेम तथा पासवर्ड वितरण गरेपनि हालसम्म ७ हजार सहकारीले मात्र लगइन छन् भने ५ हजार सहकारीले मात्र समष्टिगत विवरण बुझाएका छन् ।

‘क्लोजिङ टाइम’ सहकारी र सदस्य

समुदायमा पुगेर, समुदायकै लागि धेरैभन्दा धेरै वित्तिय कारोबार गर्ने संस्था हो सहकारी । जसले वित्तिय सेवा मात्र नभई मानिसको जन्मदेखि मृत्युसम्म हरेक कृयाकलापमा जोडिएर कार्य गरिरहेको हुन्ठ...

कर्णालीमा सहकारीको अवस्था  : पुँजी र बचतको तुलनामा अधिक कर्जा 

काठमाडौं । कर्णाली प्रदेशका सहकारी संस्थाहरुले पुँजी र बचतको तुलनामा अधिक कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अ ...

सहकारी महासंघले पाएको साढे २ करोड अनुदानमा महालेखाको प्रश्न

काठमाडौं । सरकारले सहकारीको अनुगमन, प्रशिक्षण, गोष्ठी तथा सेमिनार संचालन गर्न राष्ट्रिय सहकारी महासंघलाई दिएको करिब साढे २ करोड रुपैयाँको प्रभावकारीतामा महालेखा परीक्षकले प्रश्न उठाएको ...

राजश्व विभागको परिपत्र : कोपोमिसमा विवरण बुझाएका सहकारीलाई मात्र करचुक्ता 

काठमाडौं । सहकारी तथा गरिवी निवारण सूचना प्रणाली (कोपोमिसमा) समष्टिगत विवरण बुझाएका सहकारीलाई मात्र करचुक्ता प्रमाणपत्र प्रदान गर्न आन्तरिक राजश्व विभागले परिपत्र गरेको छ । यसअघि संघिय ...

एमाले छोडेर स्वतन्त्र भएको घोषणा गरेका तामाङ फेरी सहकारी विभागको सदस्य

काठमाडौं । राजनीति छोडेर व्यवसायिक र सामाजिक जीवन बिताउने घोषणा गरेका ज्ञानबहादुर तामाङ फेरी नेकपा एमाले सहकारी विभागको सदस्य बनेका छन् । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष एवम् राष्टà ...

सहकारीले दुरुपयोग गरे स्वरोजगार कोषको कर्जा

काठमाडौं । सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम दुरुपयोेग गरेको पाइएको छ ।  कोषले जथाभावी ऋण प्रवाह गर्दा सहकारीमा ऋणको जोखिम बढेको हो । महालेखा परीक्षकको ५९औं वार्षिक प्à ...

सहकारी ऐन पालनामा महासंघकै संचालकको अटेरी : कानुन मिचेर उपभोक्ता संघमा अध्यक्ष

विभागका उपरजिष्ट्रार टोलराज उपाध्यय यसबारेमा अहिलेसम्म कुनै उजुरी नआएको बताउछन् । ‘कानुन विपरित संचालक समिति चयन भएको विषयमा कुनै उजुरी आएको छैन’ उनले भने, ‘उजुरी आएपछि गैरकानुनी पद खारेजी हुन्छ ।’

सहकारीमा समस्या बढिरहँदा नियामक र अभियानले कस्तो भूमिका खेल्ने ? 

अभियानले गरेर मात्र पुग्दैन । सबै प्रकृतिका संघ छन्, उनीहरुको भूमिका के हो ? अहिले के गरे । कुनै संस्थामा रेस्क्यु गरेको छ, छलफल गरेको छ ? महासंघले गर्न खोजे पनि नतिजामुखी छैन । राम्रो गर्नेलाई जोगाउनुपर्छ । अहिले अभियानले चाहेर पनि जोगाउन सकिदैँन । अभियानले पैसा कहाँबाट दिन सक्छ ? पैसा दिन नसक्नासाथ बटारिने स्थिति छ । अभियानले बचतकर्तालाई नआत्तिन आह्वान गर्ने हो ।

सहकारीमा खराब कर्जाको जोखिम बढ्यो 

सहकारी ऐन र नियमावलीमा विरोधाभास भएकाले केन्द्र स्थापनामा ढिलाइ भइरहेको रजिष्ट्रार पण्डितले बताए । ऐनमा सहकारी मन्त्रालयले सरोकारवालाको सहभागितामा केन्द्र स्थापनाकोे आधार, सदस्यता, पूँजी संरचना र सांगठनिक ढाँचा लगायतका व्यवस्था गर्न सक्ने व्यवस्था छ ।