टप न्यूज

सहकारीबाट बाहिरिएका उत्कृष्ठ ब्यवस्थापक भन्छन, सहकारी अभियानमा सँगै छुँ

काभ्रेको बुडोल सामूदायिक बचत तथा ऋण सहकारीमा मैले स्थापनाकाल २०५७ सालदेखि जोडिएर काम गरेको हो । सुरुमा सातामा ५० रुपैयाँ पारिश्रमिकमा काम गर्थे । म यस संस्थाको सदस्य पनि हो । त्यसकारण हिसा ...

भद्रगोल सहकारी प्रवर्धन कोष : न योगदान गर्नेको रेकर्ड,  न त परिचालन नै 

संस्थाहरुले नाफाबाट जगेडा कोषमा छुट्याएपछि बाँकी रहेको रकमबाट ०.५ प्रतिशत रकम प्रवद्र्धन कोषमा वार्षिक रुपमा जम्मा गर्नु पर्ने व्यवस्था छ । उक्त प्रावधान अनुसार मन्त्रालयले २०७६ फागुनमा अन्तिममा प्रवद्र्धन कोष कार्यविधि जारी गर्दै २०७७ असार १५ गते नियम अनुसार कोषमा रकम जम्मा गर्न सूचना पनि जारी गरेको थियो ।

उपासना महिला सहकारीको बदमासी : कानुन विपरित निक्षेप संकलन केन्द्र खोलेर बचत उठाउदै

काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंको संचालक समेत रहेकी अमरावती वलामी महर्जनले नेतृत्व गरेको उपासना महिला बचत तथा ऋण सहकारी कानुन विपरित कारोबारमा सक्रिय रहेको भेटिएको छ । सहकारीले निक ...

विन्धबासिनी साकोसमा रोजगारी खुल्यो 

काभ्रे । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा ५ जनाका लागि आवेदन मागेको हो । सातौँ तहको कार्यालय व्यवस्थापक मागेको छ । सेवासुविधा संस्थाक ...

जग्गा लिलामी गरेर ऋण उठाउदै जिल्ला संघ बाँके,  हुदै नभएको कर्जा सूचना केन्द्रमा कालो सूचीमा राख्ने चेतावनी 

नेपालगञ्ज । जिल्ला सहकारी संघहरुले अन्तरलगानी गर्न नहुने विषयमा बहस भइरहेका बेला जिल्ला सहकारी संघ बाँकेले गरेको एउटा ऋण असुली गर्न धितो लिलाम गर्नुपर्ने अवस्था भएको छ । संघले संस्थाको अ ...

विकास बोर्डमा रिक्त तीन जना सदस्य नियुक्ती प्रक्रिया सुरु 

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी विकास बोर्डमा रिक्त रहेको तीन जना सदस्यहरुको नियुक्ती प्रक्रिया अघि बढाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले बोर्डमा प्रदेश नं १, ...

मौरीपालन केन्द्रीय संघको गुपचुप साधारणसभा : पुस २८ मा उद्घाटन, असार १२ मा निर्वाचन

काठमाडौं । समयमा साधारणभा समेत गर्न नसकी निश्कृय बनेको नेपाल मौरीपालन केन्द्रीय सहकारी संघले साधारणसभा तथा निर्वाचन समेत गुपचुप ढंगले गरेको छ । नेतृत्व चयनमा विवाद भएपछि संघले साधारणसभा ...

बैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमी बनाउने कार्यक्रममा एनजिओलाई प्रोत्साहन, सहकारीलाई वेवास्ता

काठमाडौं । सरकारले बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई देशभित्र स्वरोजगार तथा उद्यमी बनाउने कार्यक्रममा गैरसरकारी संस्थालाई प्राथमिकता दिएर सहकारीलाई वेवास्ता गरेको छ । वैदेशिक रोज ...

हब कोअपरेटिभको सेवा केन्द्र भरतपुरमा 

काठमाडौं । हब कोअपरेटिभ सर्भिस लिमिटेडको पाँचौं सेवाकेन्द्र भरतपुर–१० एयरपोर्ट गेट नजिकै सुरु भएको छ । सेवाकेन्द्र संयोजक भानुभक्त कंडेलको अध्यक्षता तथा भरतपुर वडा न.१० का वडाध्यक् ...

राष्ट्रसेवक बहुमुखी सहकारीको मोवाईल एप्स सञ्चालनमा

चीना थापा, विराटनगर । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको २५ औं स्थापना दिवसको अवसरमा मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । शेयर सदस्यहरु कार्यालयसम्म धाउन नपर्ने गरी सहकारीका हरेक कारोवार ए ...

मौद्रिक नीतिले सहकारीको सन्दर्भ ब्याजदरमा दवाव

काठमाडौं । मौद्रिक नीतिले सहकारीको सन्दर्भ ब्याजदमा दवाव परेको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थामा नगद सञ्चिति अनुपात (सिआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) र  बढाएको छ । यसले बै ...

मौद्रिक नीति : सहकारीले अबलम्बन गर्नुपर्ने पाटो

केन्द्रीय बैंकले सन्तुलनकारी मौद्रिक नीति ल्याएको छ । मुद्रास्फीति बढेको, विदेशी मुद्रा संचिति घटेको र तरलतामा दबाब रहेको अवस्थामा अर्थतन्त्रको समस्या सन्तुलित गर्न यस्तो मौद्रिक नीति ...

मौद्रिक नीति २०७९/८० : सहकारी अनुगमनका लागि दोस्रो तहको नियामक

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम यस बैंकको सुपरिवेक्षकीय दायरा बाहिर रही वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी र गैर–सरकारी संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण तथा सुपरिवेक्षणका लागि दोस्रो तहको नियामक निकाय स्थापना सम्बन्धमा आवश्यक सहजीकरण गरिनेछ

सन्दर्भ ब्याजदर निर्धारण समितिको मिटिङ अनिश्चित 

सहकारीमा लागू गरिएको सन्दर्भ ब्याजदर प्रत्येक चार–चार महिनामा पुनरावलोकन गर्न सहमति भएपनि ब्याजदर निर्धारण समितिको मिटिङ भने अनिश्चित बनेको छ । समितिको संयोजक समेत रहेका संघिय सहकारी विभागका रजिष्ट्रारले चासो नदिदा समितिको बैठक अनिश्चित बनेको हो । 

उपासना सहकारी १४ औं वर्षमा 

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्था १४औं वर्षमा प्रवेश गरेको छ । १३ वर्षअघि ५ लाख रुपैयाँबाट सुरु भएको सहकारीको हाल शेयर पुँजी २ करोड र कारोबार रकम १५ करोड र सेयर सदस्य ४ हजार ५ ...