सहकारी बैंकमा ३ अर्बको तरलता व्यवस्थापन कोष, समस्याग्रस्त सहकारी हेर्न छुट्टै कार्यदल
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ बैंकको छुट्टै कोष बनाएको हो । ...