टप न्यूज

सहकारीको निरिक्षण गर्न महासंघमा प्राविधिक कमिटी

काठमाडौं । सहकारीका समस्या निराकरण गर्न अभियानका तर्फबाट प्राविधिक कमिटी गठन हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको अगुवाइमा प्राविधिक टिम बनाएर सहकारीको निरीक्षण गर्न गृहकार्य सुरु भ ...

सहकारी विभागको अनुगमन प्रभावहीन : अनुगमन गरेका संस्था नै धमाधम समस्याग्रस्त  

तीन वर्षअघि सहकारी विभागले काठमाडौं कुलेश्वरस्थित गौतमश्री सहकारी संस्थाको सघन अनुगमन ग¥र्यो । संस्थाको बचत रकम संचालकहरुले नै आफुखुशी घरजग्गालगायतका क्षेत्रमा जोखिमपूर्ण लगानी गरेक ...

टाठाबाठा र पहुँचवाला सहकारीलाई दोहोरो अनुदान

काठमाडौं । उत्पादनमा सहकारी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारले उत्पादनमुलक क्षेत्रका सहकारीलाई पुँजीगत तथा मेसिनरी अनुदान दिने कार्यक्रमलाई प्राथमिकता दिएपनि टाठाबाठा तथा पहु ...

मल बितरणमा सहकारीको मनोमानीले बास्तबिक किसान मर्कामा 

चीना थापा, विराटनगर । मोरङको कटहरी गाउँपालिका ३ का महेश कामतले चार विघा जग्गामा धान रोपेका छन् । अर्काको जग्गा भाडामा लिएर धान रोपेका उनले अझै मल हाल्न पाएका छैनन् । उनी  श्री रानाधनपाल बहु ...

गौतमश्री सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई सहकारी विभागको पत्र 

काठमाडौं । संघिय सहकारी विभागले कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीको सम्पत्ती रोक्का राख्न प्रहरीलाई पत्र पठाएको छ । विभागले सहकारीको केन्द्रीय कार्यालय रहेको कुलेश्वर, तथा स ...

गौतमश्री सहकारी प्रकरण : २ सय ५० जनाले दिए उजुरी

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारीका सदस्यले सहकारी विभागमा निक्षेप फिर्ता नपाएको उजुरी दिएका छन् । सहकारी विभागका अनुसार हालसम्म २ सय ५० जनाले फिर्ता नपाएको उजुर ...

सहकारीका समस्यामा संवेदनशिल बनौं 

गत आर्थिक वर्षको सुरुदेखि नै बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी क्षेत्र पनि प्रभावित बन्दै गएको छ । तरलता अभावको समस्या गहिरिदै जाँदा सहकारी क्षेत्रमा भने बचतकर्ताको ...

३५ लाखमा बहुउद्देश्यीय सहकारी बिक्रीमा !

काठमाडौं । सहकारी किनबेच गर्न नपाइने कानुनी प्रावधान विपरित खुलेआम किनबेच हुने गरेको छ । सहकारी चाहिएको मात्र नभई सञ्चालन गर्न नसकी बिक्री गर्न लागिएको सूचना सामाजिक सञ्जालमा बारम्बार आउ ...

बन्ला त दोस्रो तहको नियमन निकाय ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा सहकारीको नियमन गर्न दोस्रो तहको नियमन निकाय गठन गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा पनि दोस्रो तहको नियमन निकाय गठन ...

सन्दर्भ ब्याजदर समितिको बैठक साउन २५ गतेभित्रै 

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि भएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढाउन दवाव छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि सन्दर्भ ब्याजदर बढाउन सहकारीकर्मीहरुले माग गरिरहेका छन् । 

भरतपुर महानगरपालिकामा सहकारीलाई ५० हजारसम्म ब्यवसाय कर 

महानगरपालिकाले ७५ करोड रुपैयाँ भन्दा माथी कारोबार भएका बचत तथा ऋण सहकारीहरुलाई ५० हजार, ५० करोडदेखि ७५ करोडसम्मको कारोबार भएकालाई २० हजार, ३० करोडदेखि ५० करोडसम्मलाई १२ हजार, १० करोडदेखि ३० करोडसम्म ८ हजार, एक करोडदेखि १० करोडसम्म ५ हजार, एक करोडसम्मकालाई एक हजार कर निर्धारण गरेको छ । 

सहकारी विभागमा बेथिती : अनुगमन गरेको २० महिनापछि मात्रै निर्देशन

काठमाडौं । सहकारी संघसंस्थाहरुको प्रभावकारी अनुगमन तथा नियमन गर्न नसकेको भन्दै आलोचित संघिय सहकारी विभागले अनुगमन गरेका संस्थाहरुलाई समेत कैफियत सुधारका लागि निर्देशन दिन वेवास्ता गरे ...

क्यान्सर पिडितलाई रमाईलो जनएकता साकोसको सहयोग

चीना थापा, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका २ की फिनी चौधरी ७० बर्षकी भईन । उनी ५ बर्षदेखि क्यान्सरबाट पिडित छिन् । विहान खाए बेलुका के खाउ हुने उनलाई उपचार गर्न सक्ने अवस्था नै छैन। फ ...

गिरिजाप्रसादको अनुरोधमा सहकारी बोर्डको पहिलो अध्यक्ष 

–दीपकप्रकाश बास्कोटा २०४६ सालमा जनआन्दोलन भयो र जनआन्दोलनको बहुदलीय व्यवस्था पुनःस्थापना भयो । बहुदलीय व्यवस्था स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ...

कास्कूनमा सुरु भयो सिइओ नियुक्ति प्रक्रिया

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कुन) ले प्रमुख कार्यकारी अधिकृत राख्ने निर्णय गरेको ७ महिनापछि नियुक्ती प्रक्रिया सुरु गरेको छ । संघ एक वर्षदेखि निमित्त सिइओको भरमा ...