टप न्यूज

सहकारीको नेटवर्कलाई कृषि सहकारी संघको बहिष्कार 

काठमाडौं । प्रारम्भिक कृषि सहकारी संस्थाहरुको छाता संघका रुपमा दर्ता भएको नेपाल कृषि सहकारी केन्द्रीय संघले कार्यक्रम संचालन गर्नका लागि भने सहकारीको नेटवर्कलाई बहिस्कार गरेको भेटिएको ...

ललितपुर बचत संघमा सर्वसम्मत नेतृत्व छान्ने प्रयास

ललितपुर ।  ललितपुर बचत तथा ऋण सहकारी संघमा चुनावी चहलपहल सुरु भएको छ ।  संघको यहीँ भदौ २७ गते २८ औं वार्षिक साधारणसभा हुँदैछ । उक्त साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ । तर, धेरैजसो स ...

सहकारीको समस्या सहजिकरण संयन्त्र नै अलपत्र 

काठमाडौं । तरलता अभावका कारण सदस्यको बचत फिर्ता दिन नसकी समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएपछि समस्या समाधान गर्न अभियानका तर्फबाट गठन गरिएको ‘सहजिकरण संयन्त्र’ अलपत्र परेको छ । ...

सम्पति शुद्धिकरणमा सहकारीलाई कारवाही गर्न रजिष्ट्रारलाई थप अधिकार 

काठमाडौं । सहकारी संस्थाहरुमा सम्पति शुद्धिकरण भएको भेटिएमा त्यस्ता संस्था तथा संचालकहरुलाई कारवाही गर्न सहकारी विभागका रजिष्ट्रारलाई थप अधिकार दिईएको छ । बुधबार संघिय संसदले सहकारी ऐन ...

मर्जरको माहोलले उत्साहित सहकारीकर्मी 

सरकारले २०७० सालमै एकीकरण निर्देशिका जारी गरेपनि मर्जरका लागि आकर्षित नभएका सहकारी संस्थाहरु पछिल्लो समय भने स्वस्फुर्त रुपमा त्यसका लागि जुट्न थालेका छन् । कोभिड–१९ को महामारी, विश्व ...

ज्योतिपुञ्ज सहकारीको सेयर पुँजी बृद्धि

काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी बढ्दै गएको छ । ज्योतिपुञ्जको १२ औं वार्षिक साधारणसभाका अवसरमा अध्यक्ष नवराज कार्कीले आर्थिक वर्ष २०७८÷७९ मा १० करोड ५२ लाख ...

संघ र प्रदेशको चुनावमा भिड्दै सहकारी नेता 

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको संघीय तथा प्रदेशको चुनावका लागि सहकारीका नेताहरु पनि आकांक्षी देखिएका छन् । सहकारी संघसंस्थाको नेतृत्वबाट सामाजिक तथा राजनीतिक रुपमा पहुँच बना ...

राजसति महिला सहकारीद्धारा सदस्यलाई बाख्राको पाठी वितरण

विराटनगर । मोरङको बुढीगंगा गाउपालिकाको टंकिसिनवारीमा रहेको राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई  बाख्राको पाठी वितरण गरेको छ । विपन्न सदस्यलाई बा ...

मर्जरको माहोलले सहकारीमा उत्साह, संचालक भन्छन् मर्जर वर्ष घोषणा गरौं 

काठमाडौं । कोभिड–१९ को महामारी, रुस युक्रेनको युद्धलगायतका कारण विश्वव्यापी रुपमा आर्थिक मन्दी देखिएको छ । जसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि महंगी बढिरहेको छ, तरलता अभावको समस्या बढ् ...

सहकारीबाट बैंकतिर सर्दै निक्षेप : सहकारीमा घट्दा बैंकमा बढ्यो 

काठमाडौं । सहकारी संस्थाबाट निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा सर्न थालेको छ । सहकारीहरुमा तरलता अभावको समस्या बढिरहेका बेला बैंक तथा वित्तीय संस्थाहरुमा भने निक्षेप बढ्न थालेको तथ्य ...

सहकारी विभागले भन्यो, यसरी गर्नुहोस् एकीकरण 

काठमाडौं । तरलता अभावका कारण सहकारी संस्थाहरुबीच धमाधम एकीकरणका लागि सम्झौता हुन थालेपछि संघिय सहकारी विभागले विधिसम्मत एकीकरण गर्न ध्यानाकषर्ण गराएको छ । विभागले आईतबार सुचना जारी गर् ...

सहकारी ऐन अनुसार विवरण पेश गर्न संघहरुलाई विभागको निर्देशन

काठमाडौं । संघिय सहकारी विभागले राष्ट्रिय सहकारी महासंघलगायत केन्द्रीय संघहरुलाई सहकारी ऐन तथा नियमावलीमा तोकिए अनुसारका विवरण बुझाउन पत्र पठाएको छ । विभागका शाखा अधिकृत निरोज घिमिरेले ...

सहकारीमा सुशासन ल्याउनै पर्छ : वरिष्ठ उपाध्यक्ष, ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीमा सुशासन ल्याउनैपर्नेमा जोड दिएका छन् । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को १२ औ ...

बैंकहरुको १० गुणासम्मको बचत योजनाले सहकारीमा समस्या 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंकहरुको १० गुणासम्म बढ्ने बचत योजनाले सहकारीमा तरलता अभाव भएको बताएकी छिन् । ‘मेरो स्मरण भएसम्म बैंकहरुले अहिलेस ...

सहकारीको रकम हिनामिनाको आरोपमा कर्मचारी पक्राउ

विराटनगर । मोरङको उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारीको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा दुई कर्मचारी पक्राउ परेका छन् । सदस्यको रकम संकलन गर्ने क्रममा कर्मचारी सम्पर्क विहिन ...