नक्कली सहकारी देखाएर ऋण मिलाई दिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ
काठमाडौं । सर्वसाधारणलाई नक्कली सहकारी देखाएर ऋण मिलाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–१, कृष्णमन्दिर बस्ने मणी कुमार थापा रहेको ...