टप न्यूज

सहकारीको समस्यामा नियामक र छाता संघहरुको मौनता, आन्दोलनको तयारी 

काठमाडौं । कोभिड–१९ को महामारी, रुस तथा युक्रेनको द्धन्द्धको कारण विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले बैंक तथा वित्तीय संस्था हँदै सहकारी क्षेत्रमा तरलता अभावको समस्या गहिरिदै गए ...

सहयोगी सहकारीद्धारा २३ जना ज्येष्ठ सदस्यलाई सम्मान

ललितपुर । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी मह ...

समस्याग्रस्त सहकारीको ऋण असुलीमा समितिको सक्रियता, कालोसूचीमा राखेर राहादानी रोक्का गर्ने चेतावनी 

काठमाडौं । स्थापना कालदेखि एउटा पनि सहकारीको सम्पति तथा दायित्व फरकफारक गर्न नसकेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले ऋण असुलीका लागि सक्रियता देखाएको छ । समितिले मंगलबार सार्वजनि ...

उम्मेदवारलाई अतिथी बनाउन थालेपछि सहकारीलाई साधारणसभा गर्न रोक 

काठमाडौं । सहकारी संघसंस्थाहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुलाई साधारणसभाको अतिथी बनाउन थालेपछि वागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ...

रजिष्ट्रारसँग सहकारी नेताको आग्रह : तरलता संकटले कारोबार बन्द गर्नुपर्ने अवस्था आयो 

काठमाडौं  । सहकारी अभियानका नेताहरुले तरलता संकटका कारण कारोबार नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै विषेश सम्बोधन गर्न संघिय सहकारी विभागका रजिष्ट्रारको ध्यानाकर्षण गराएका छन् । ललित ...

सहकारीको जटिल अवस्था : नियमनकारी र अभियानको नेतृत्व परिक्षण अवसर 

अहिलेको अवस्था सहकारी क्षेत्रका लागि जटिल छ । यो समस्या देशको वित्तिय अवस्था, अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रै संचालन प्रक्रियाका कारण उत्पन्न भएको हो । यसको समाधान पनि यसैको वरिपरि रह ...

सीमित दायित्व भएका सहकारीलाई असीमित कारोबार गर्न दिनु हुँदैन 

निजामती कर्मचारीका रुपमा लामो समय सहकारी क्षेत्रमा सेवा गरेका केशव बहादुर थापाले कार्यकालमा डिभिजन सहकारी कार्यालय, सहकारी प्रशिक्षण केन्द्र, सहकारी विभाग तथा मन्त्रालयमा विताए । हाल स ...

जसपा नेपालको घोषणापत्र : सहकारीको बेथिति रोक्न प्रभावकारी अनुगमन र दण्ड

काठमाडौं ।  जनता समाजवादी पार्टी नेपालले सहकारी क्षेत्रमा देखिएको बेथिती र वित्तीय अपराध रोक्नका लागि प्रभावकारी अनुगमन र दण्डको व्यवस्था गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभा तथा प्रदेश ...

श्रोत परिचालन साकोसको रजतवर्षमा साताब्यापी कार्यक्रम

धदिङ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षको अवसरमा साताब्यापी कार्यक्रम सम्पन्न गरेको छ । संस्था २५ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेस गरेको हो । साताब्यापी कार्यक्रमको पहिलो ...

नेडाकको प्रथम उपाध्यक्षमा उप्रेती, पहिलो बैठक नेपालमा हुने

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध चयन भएका छन् । सहकार ...

बैंक ब्याजदरको विरोधमा व्यापारीहरु सडकमा 

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर, सेवा शुल्कलगायतको विरोध गर्दै राजधानीमै उद्योगी तथा व्यायापारीहरु सडकमा उत्रिएका छन् । शुक्रबार काठमाडौं, ललितपुर तथा भक्तपुरका व्यवसायीहर ...

सहकारीले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने : आयोग 

काठमाडौं । आचारसंहिताका कारण सहकारी संस्थाहरुले निर्वाचन सहितको साधारणसभा मात्र गर्न नपाउने निर्वाचन आयोगले स्पष्ट पारेको छ । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित कुनै गतिविधि गर्न नपा ...

घरजग्गा जोड्न आकर्षिक हुदै मोरङका सहकारी संस्था

चीना थापा, विराटनगर । मोरङका सहकारी संस्थाहरु घरजग्गा लगातका भौतिक निर्माणमा आकर्षित हुन थालेका छन् । सञ्चालनमा आएको छोटो समयमा नै जग्गा किनेर सहकारी भवन बनाउनेहरुको संख्या बढ्दै गएक ...

सदस्य फकाउदै सहकारीका संचालक, बचतको सट्टा जग्गाको प्रलोभन 

काठमाडौं । तरलता अभावका कारण सदस्यहरुको पैसा फिर्ता गर्न नसकेका ठूला सहकारीका संचालकहरु सदस्यरुलाई बचतको सट्टा जग्गा दिने भन्दै प्रलोभन देखाउन थालेका छन् । सहकारीको पैसा जग्गामा लगानी ग ...

पार्टीका घोषणपत्रमा सहकारीको जोखिमबारे अलर्ट : बचतको सुरक्षा गर्ने प्रतिवद्धता 

काठमाडौं । संविधानमा अर्थतन्त्रको आधार स्तम्भका रुपमा उल्लेख गरी सहकारीलाई प्राथमिकता दिएका राजनीतिक दलहरु बचतकर्ताको रकम जोखिममा पर्न थालेपछि भने ‘अलर्ट’ हुन थालेका छन् । प्रतिनिध ...