बिन्धवासिनी साकोसको ३२औं एकाईगत बार्षिक सभा सम्पन्न निर्णय प्रमाणिकरण सभा ८ गते
काठमाडौं । बनेपा काभ्रेमा रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाको ३२औं वार्षिक साधारण सभाको एकाईगत सभा सम्पन्न भएको छ । संस्थाले असोज ३ र ४ गते विभिन्न स्थानमा एकाईगत र उप एकाईगत रुपम ...