हाइलाइट

पाँचौं ललितपुर साकोस समिट असोजमा हुने

पाँचौं ललितपुर साकोस समिट असोजमा हुने :: Sahakari Akhabar

काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले पाँचौं ललितपुर साकोस समिट असोजमा गर्नेभएको छ । संघले सूचना प्रकाशन गरी पाँचौं ललितपुर साकोस समिट असोज २ र ३ गते गर्ने जनाएको छ ।

लस्कूनको आयोजनामा “दिगो साकोस अभियानः प्रविधि, रुपान्तरण र सुशासन” भन्ने मूल मर्मकासाथ हेरिटेज गार्डेन, सानेपामा हुने जनाएको छ । साथै संघले सहभागिताका लागि सिमित सहभागिता गराईने हुँदा यथाशिघ्र नाम दर्ता गराउन अनुरोध गरेको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000