स्वर्णलक्ष्मी साकोसको निर्वाचन सहितको साधारण सभा सम्पन्न, विभिन्न ब्यक्ति सम्मानित
काठमाडौं । दमक ६ बेलडाँगी रोड झापामा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको १६ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २६ गतेदेखि सेवाकेन्द्र मा ...