दर्ता अभिलेखीकरण पछि नियमनको काम अगाडि बढाउनेः अध्यक्ष शर्मा
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखीकरणमा प्राधिकरण केन्द्रीत भएको बताएका छन् । नेपठ...