ललितपुर । प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारीको क्षमता विकास तालिम सम्पन्न गरेको छ । संस्थाले कर्मचारीकोलागि २ दिने आवसीय क्षमता विकास तालिममा गरेको हो । तालिम प्रशिक्षक कृष्णप्रसाद आचार्यले दिएको संस्थाका अध्यक्ष माधव तिमिल्सिनाले जनाए।
हाइलाइट
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसद्वारा संरक्षित पुँजी फिर्ताकोषको रकम वितरण
- राष्ट्रिय साकोस कञ्चनपुरको सिइओमा धर्मराज जोशी नियुक्त
- पाँच तारा साकोसद्वारा जेष्ठ सदस्यलाई दशैं खर्च
- फिट एण्ड प्रोपर टेस्टकोलागि पर्याप्त समय मागगर्न अभिभावक संघहरुलाई बचत संघ भक्तपुरको ध्यानाकर्षण
- श्री मनकामना सहकारीको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न
- वीरेन्द्रनगर साकोसको २५औँ साधारणसभा सम्पन्न, अध्यक्षमा विसी निर्विरोध निर्वाचित
- बुडोल सामुदायिक साकोसको २७ औँ वार्षिक साधारण सभा सम्पन्न
- बंगलामुखि साकोसको १९ औँ वार्षिक साधारण सभा सम्पन्न
- किसान साकोसको ३१औँ वार्षिक साधारणसभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न
- एकीकृत फ्रेण्डसिप साकोसको निर्णय प्रमाणिकरण सभा सम्पन्न
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया