अर्थ अखवार

किसान साकोसको साउनको वित्तिय बिवरण सार्वजनिक १९ करोड संस्थागत पूँजी

काठमाडौं । नवलपरासीको गैंडाकोटमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थाले साउनमसान्तको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा संस्थागत प ...

गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो 

काठमाडौं । गत आर्थिक वर्षमा विदेशमा बस्ने नेपालीहरुले रेमिट्यान्समार्फत १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा ४.८ प्रतिशतले रेमिट्यान्स बृद्धि भएकोमा गत आर्थिठ...

देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारको नीति

काठमाडौं ।अर्थ मन्त्री डा.प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन् । देशभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहर ...

हजारबढी सहकारीलाई डिजिटल सेवा दिइरहेको इन्फोडेभ्लोपर्स २१औं वर्षमा

काठमाडौं । नेपालको उत्कृष्ट सहकारी सफ्टवेयर कम्पनी ‘इन्फोडेभ्लोपर्स’ को २१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । इन्फोडेभ्लोपर्सले गत शुक्रबार आफ्नो २१औँ वार्षिकत्सव मनाएको हो ...

सूर्यमूखी साना किसानका सदस्यलाई दूधमा अनुदान 

काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारीले आफ्ना सदस्यहरुलाई दूध उत्पादनका आधारमा अनुदान बितरण गरेको छ । वागमती प्रदेश सरकारको उत्पादनमा आधारित कार्यक्रम अन्र्तगत संस्थामा दूध बिक्र ...

साना किसान सहकारी सलाङका सदस्यलाई डेढ करोड बढीको अनुदान र राहत 

काठमाडौं । साना किसान कृषि सहकारी सलाङले गत आर्थिक वर्ष २०७९ / ०८० मा सदस्यहरुलाई डेढ करोड रुपैयाँ भन्दा बढीको अनुदान तथा राहत वितरण गरेको छ । संस्थाले संचालन गर्दै आएका कृषिजन्य बस्तुमा उतà ...

कृषि र पशुपालनसंग सम्बन्धित कार्यलय खारेजीप्रति केन्द्रीय संघको आपत्ति

काठमाडौं । सरकारको बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसंग सम्बन्धित कार्यालयहरु खारेजी तथा अन्य निकायमा गाभ्ने विषयमा केन्द्रीय दुग्ध सहकारी संघले आपत्ति जनाएको छ । संघले प्रेस विजà ...

बज्रबाराही सानाकिसान कृषि सहकारीमा २५ प्रतिशत तरलता

मकवानपुर । थाहानगरपालिका बज्रबाराहीमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ॠ...

भ्रममा नपर्न सहकारी बैंकको अनुरोध

काठमाडौं । पछिल्लो समय सहकारीमा भएका केही गतिविधिहरु बैंकका सदस्य सस्था तथा सरोकारवालाहरुमा भ्रम पैदा गर्ने खालका भएकोले त्यस्ता गतिविधिबाट भ्रममा नपर्न सहकारी बैंकले अनुरोध गरेको छ । à ...

संचालनमा नआउदै भत्कियो सहकारी कोल्डस्टोर 

दाङ । बंगलाचुली गाउँपालिका र साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजनाको अनुदानमा लोहारपानी कृषि सहकारी संस्थाले दाङमा निर्माण गरेको कोल्डस्टोर सञ्चालनमा नआउँदै भत्किएको छ । करिब डेढ कà ...

सहकारी क्षत्रेको मागप्रति मौद्रिक नीतिमा वेवास्ता

काठमाडौं । देशमा वित्तीय कारोबार गर्ने संस्थाहरुमध्ये बाणिज्य बैंकपछि ठूलो कारोबार रहेको सहकारी क्षेत्रको मागलाई चालू आर्थिक वर्षको मौद्रिक नीतिले पनि वेवास्ता गरेको छ । मौद्रिक नीतिको ...

सहारा नेपाल साकोसको जगेडा कोषमै एक अर्व वढी रकम

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको जेगेडा कोषमा १ अर्व नाघेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार संस्थाको जगेडा कोषमा १ अà ...

बचत फिर्ता गर्नमात्र हैन, ऋण उठाउन पनि राज्यले सहयोग गर्नुपर्छ :अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का कार्यवाहक अध्यक्ष चन्द्र ढकालले राज्यले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न मात्र नभएर ऋणीसंग ऋण उठाउने कुरामा पनि सहजीकरण ग ...

८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं । चालु आर्थिक वर्ष २०८० / ८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ॠ...

सहकारी बैंकमार्फत नेपाल रेमिटको सेवा सहकारी संस्थामा 

काठमाडौ । नेपाल रेमिटमार्फत विदेशबाट पठाएको रेमिट्यान्स अब देशभरका सहकारी संस्थाहरुमार्फत भुक्तानी लिन सकिने भएको छ । राष्ट्रिय सहकारी बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स् भुà ...