साधारणसभामा यातायात खर्च नगद नबाँढ्न उपमहानगरपालिकाको निर्देशन

साधारणसभामा यातायात खर्च नगद नबाँढ्न उपमहानगरपालिकाको निर्देशन :: Sahakari Akhabar

काठमाडौं । हेटौडा उपमहानगरपालिकाले सहकारी संघ संस्थाहरुलाई सधारण सभामा यातायात खर्च नगद नबाँढ्न निर्देशन दिएको छ । पालिकाले सूचना जारी गरि सहकारी संघ संस्थाहरुको साधारण सभाको उपस्थिति स्वयमसेवक मार्फत ब्यवस्थि तगर्न निर्देशन दिएको हो ।

सूचनामा सदस्यलाई सभामा राखिएका कुसीमा बसेर अतिथिको धारणा सुन्ने र आफ्ना धारणा राख्ने बाबरण आयोजकले मिलाउने उल्लेख छ । सभामा लाइन लगाएर यातायात खर्च बुझ्ने र अतिथिको धारणा पनि नसुन्ने, आफ्ना कुरा पनि नराख्ने प्रवृति बढेकोले पालिकाले सदस्यको सहभागीता गराई सम्पूर्ण जानकारी राख्न सदस्यलाइ भनेको छ ।



Leave a comment