सहकारीले सेवा शुल्क लिन नपाउने
काठमाडौं । सहकारी संघसंस्थाहरुले ऋण लगानी गर्दा शेवा शुल्कको नाममा रकम लिन नपाउने भएका छन् । संस्थाले लगानी गर्दा प्रशासनिक खर्च भनेर बढीमा १ प्रतिशत मात्र लिन पाउने ब्यवस्था रहेको छ । बा ...
काठमाडौं । सहकारी संघसंस्थाहरुले ऋण लगानी गर्दा शेवा शुल्कको नाममा रकम लिन नपाउने भएका छन् । संस्थाले लगानी गर्दा प्रशासनिक खर्च भनेर बढीमा १ प्रतिशत मात्र लिन पाउने ब्यवस्था रहेको छ । बा ...
मकवानपुर । भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको सेवा केन्द्र हेटौंडा उपमहानगरपालिका ४ पारिजातपथमा खोलिएको छ । संस्थाले सेवा केन्द्रसँगै गार्डेन मार्ठ...
काठमाडौं । बाँकेको एभरेष्ट कृषि सहकारी संस्थाले धान प्रशोधन उद्योग संचालन गरेको छ । सहकारी विभागको सहयोगमा राइस मिल संचालन गरेको धान प्रशोधन उद्योगको कूल लागत ५ करोड २२ लाख रहेको छ । कूल लà ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्लले महिला सशक्तिकरणमा उल्लेख्य योगदान पुर्याउदै आएको सहकारी अभियानमा संलग्न महिलाहरुले आफ्नो छुट्टै पहिचान स्थापित गर् ...
सस्थाले आर्थिक वर्ष ०७८/७९ मा ५० हजार आठ सय ४७ सदस्य, चार अर्ब ६१ करोड ४७ लाख तीन हजार कूल सम्पत्ति एवं पूजी तथा दायित्व पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
काठमाडौं । राष्टिय सहकारी महासंघले साना किसान कृषि सहकारी संस्था छिन्चु, सुर्खेतका महिला कृषक समूहहरुलाई तरकारी खेतीका लागि सिचाईका उपकरणहरु बितरण गरेको छ । राष्टिय सहकारी महासंघकी वरिषà ...
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २० औ वार्षिक साधारणसभा पुष ४ गते सम्पन्न भएको छ । प्रमुख अतिथि संघीय सभासद पवित्रा निरौला खरेल रहेको सभामा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठà ...
काठमाडौं पुष ४ । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको १७ औं बार्षिक साधारण सभा भर्चुअलरुपमा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष सूर्यध्वज न्à ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ । बैंकले १७ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष ०७६/०७७ को कारोबारबाट शेयर सदस्यसकिएकै दिन शुक्रव ...
काठमाडौं । सहकारी विभागका पूर्व रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले नियम र व्यवस्थापन अभावमा सहकारीमा उच्च जोखिम रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमाडौमा आयोजना गर ...
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले दोलखाको मिलिजुली बचत तथा ऋण सहकारीको ब्राण्डिङ बिवादको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताएका छनà ...
काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी व्यवस्थित गर्न महासंघ र सहकारी विभागको नै मुख्य भूमिका हुने उनले बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले शुक्रबार काठमà ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीको ब्राण्ड सधैंभरीलाई नभएर एक वर्षकोलागि भएको बताएका छन् । उनले ब्राण्ड हरेक वर्षकालागि हुनेगरी काम गर्न पनि सुझाएका छठ...
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको गुणस्तरको प्रमाणपत्र दिँदा कोड अफ कन्डक्ट पालना नहुने, बिजनेसमा इन्ट्रेस्ट बाँझिने भएकाले विभाग गुणस्तर मापन कार्यक्रम ...
ललितपुर । राष्ट्रिय सहकारी महासंघको २८ औं बार्षिक साधारण सभा पुस २७ गते गर्ने निधो भएको छ । भौतिक तथा भर्चुअल दुबैविधिबाट साधारण सभा सम्पन्न गर्ने महासंघको बिहिबार बसेको १९३ औं बोर्ड बैठकल ...