हाइलाइट

टप न्यूज

अर्थतन्त्रको मुख्य मेरुदण्ड नै सहकारी मुख्यमन्त्रीः पौडेल 

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अर्थतन्त्रको मुख्य मेरुदण्डनै सहकारी रहेकोले साना सहकारी अब ठूला सहकारीसंग एकिकरण गरि अघि बढ्नुपर्ने बताएका छन् । हेटौंडा ९ मा रहेठ...

फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाउनु पर्छ

बिर्तामोड । झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले फोहोरबाट मोहोर बनाउन सहकारीहरुले अग्रसरता देखाए आफ्नो ठाउँबाट पनि सहय ...

जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ । जिल्ला सहकारी संघ बागलुङको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा सम्पन्न सभामा संघकी कोषाध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले  आर्थिक वर ...

आवास विशिष्टीकृत सहकारी संघ स्थापना हुने

काठमाडौं । समृद्ध आवास विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । काठमाडौंमा सोमबार भएको प्रस्तावीत संघको भेलाले तर्दथ समिति समेत गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा प्रदीप थापा चयन à ...

सहकारी बैंकको नायव महाप्रबन्धकमा बिमली नियुक्त

ललितपुर । राष्ट्रिय सहकारी बैंकले नायव महाप्रबन्धकमा चार्टर्ड अकाउन्टेड किशोरप्रसाद बिमलीलाई नियुक्त गरेको छ । बिमलीलाई आगामी माघदेखि कार्यभार सम्हाल्नेगरि बैंकले नियुक्त गरेको हो । सà ...

टेबुलमुनीबाट काम गर्नेलाई ठाउँको ठाउँ कारवाही गर्ने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाम्फेले टेबुलमुनी काम गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएकी छन् । आज सोमबार मन्त्रालयमा à ...

सहकारीमा ‘आत्मियता’को खडेरी 

कवीबर माधव घिमिरेले प्रेम गरिन्छ कि प्रेम हुन्छ भनेको जस्तो आत्मियता हुन्छ कि गरिन्छ भनेर सोधनी गर्न मन लाग्दछ । मलाई जहाँ सम्म लाग्दछ आत्मियता भन्ने अन्तरआत्मा देखिनै आँउने विषय हो र यसमà ...

सातै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको मल भण्डारण बनाउने :मन्त्री अर्याल

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखी भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताएकी छन् । मन्त्री अर्यालले मलक ...

कुल ग्राहस्थ उत्पादनमा सहकारीको ४ प्रतिशत योगदान

भक्तपुर । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढी योगदान रहेको बताएका छन् । डा.पाण्डेले कोभिड १९ को विषम परिस्थितिमा समेत ...

ललितपुर जिल्ला बचत संघको १५ प्रतिशत लाभांस पारित

ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न सभामा संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कà ...

सिजेएन पत्रकारिता पुरस्कार श्रेष्ठलाई 

काठमाडौं । नेपाल सहकारी पत्रकार समाजले १० औं वार्षिक साधारणसभाको अवसरमा रातोपाटी डटकममा कार्यरत प्रयास श्रेष्ठलाई पुरस्कृत गरेको छ । श्रेष्ठ लामो समयदेखि सहकारी क्षेत्रमा कलम चलाउँदै आठ...

सहकारी मन्त्रालयमा तुम्बाहाङफे इन् अर्याल आउट 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफे भइन भने, पद्माकुमारी अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री के.पी.शर्मा ओलीले शुक्à ...

बचत बाहेकका संघमा रहेको तरलताको गणना नहुने

काठमाडौं । सहकारी संघसंस्थाहरूको तरलतासम्बन्धी बागमती प्रदेश सहकारी मापदण्डले बचत बाहेकका सहकारी संघमा रहेको तरलताको गणना नहुने ब्यवस्था गरेको छ । मापदण्डमा सहकारी बैंक र बचत तथा ऋण सहकà ...

सहकारी बैंकको चारप्रकारको कर्जामा ब्याज ७.५ ब्यवस्थापन शुल्क ०.५ प्रतिशत

लतिपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संस्थाहरुलाई चारवटा शिर्षकमा ७.५प्रतिशतमा कर्जा दिने भएको छ । बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर घटाएर न्यूनतम ७ दशमलव ५ प्रशित कायम गरेको ठ...

बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ, ८ पुस । बागलुङ दूग्ध उत्पादक सहकारी संघको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले १४ वटा दुग्ध उत्पादक सहकारीहरुमार्फत २ हजार जना किसानलाई प्रत्यक्ष उत्पादनमा लाएर आयआर्जà ...