टप न्यूज

सहकारीमा प्रविधी प्रयोग 

सहकारीमा वित्तीय प्रविधीको वर्तमान अवस्था : नेपालमा सहकारी संस्थाहरुले वित्तीय प्रविधीहरुको प्रयोगकालागि वर्तमान समयमा सहकारी ऐनमा नै कुनै दफा उप दफाले प्रयोग गर्नका लागि बन्देज नगरेक ...

साझा सहकारीको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सहकारी विभागले साझा सहकारी संस्थाको सम्पति खोज्ने भएको छ ।  सरकारले बजेटमार्फत साझा संस्थाको ऋण मिनाहा गर्ने नीति लिएसँगै विभागले साझाको सम्पत्ति तथा ऋण दायित्व खोज्न सुरु गर ...

सहकारीमा प्रविधिको प्रयोग : यथार्थता र चूनौति 

प्रविधिको विकाससँगै वित्तीय सेवा प्रवाहमा पनि एक प्रकारको क्रान्ति नै भएको छ । हिजो चेक बोकेर बैंक तथा वित्तीय संस्थाको काउन्टरमा पुगेर घण्टै लाईन बस्नुपर्ने बाध्यताबाट यतिबेला अधिकांश ...

सहकारीलाई ‘क्लोजिङ’ को दवाव : ब्याज पुँजीकरण गर्न नपाउने, ५ % भन्दा बढि खराव कर्जा भए लाभांस बाड्न बन्देज 

काठमाडौं । आर्थिक वर्ष सकिनै लाग्दा सहकारी संघसंस्थामा क्लोजिङ को दवाव बढेको छ ।  आर्थिक वर्षको खाताबन्दीका आधारमा संघसंस्थाको वार्षिक प्रतिवेदन बन्ने र त्यसैका आधारमा कर्मचारी तथा सद ...

ओरेन्टलको सम्पति धमाधम लिलामी हुदै, बचतकर्ताको हात रित्तो हुने सम्भावना 

काठमाडौं । सरकारले ओरेन्टल सहकारीको समस्याप्रति बेवास्ता गर्दा बचतकर्ताको हात रित्तो हुने सम्भावना बढेको छ । अध्यक्ष सुधिर बस्नेतले सहकारीको बचत लगानी गरी खरिद गरेको सम्पति विभिन्न बैं ...

यस्तो छ बागमती प्रदेशका सहकारीलाई बजेट र कार्यक्रम 

यसैगरी संघिय सरकारको कोपोमिसमा तथ्यांक राख्नका लागि समेत बजेट विनियोजन गरेको छ । जअनुसार सहकारी ब्यवस्थापन सूचना प्रणालीमा तथ्यांक प्रविष्ट २१ लाख, प्रदेशका सहकारीको तथ्यांक संकलन तथा प्रकाशन गर्न १० लाख, सहकारीसम्बन्धी सचेतनामूलक श्रब्यदृश्य तयारी, प्रकाशन तथा प्रशारण गर्न १० लाख र जिल्लास्तरिय अन्र्तक्रिया कार्यक्रमका लागि १८ लाख छुट्याइएको छ ।

कनकलक्ष्मी साकोसमा ३१ लाख रुपैया हिनामिना 

अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा ...

भरतपुर महानगरको बजेट : सहकारीलाई साढे दुई करोड

चितवन । भरतपुर महानगरपालिकाले सहकारीका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । सहकारी मार्फत उद्यमशीलतााको बिकास गर्न युवा तथा उद्यमीलाई नवप्रवद्र्धन व्यवसाय सुरु गर्न बजेट विनियोजन ग ...

उद्यमी अभियानमा मनमुरी कृषि सहकारी

मनमुरी कृषि सहकारी | Manamuri Krishi Sahakari |

महानगरपालिकाहरुले सहकारीबाटै उठाउछन् लाखौं कर 

काठमाडौं । स्थानिय तहहरुको लागि सहकारी संघसंस्था आयस्रोतको मुख्य क्षेत्र बन्न थालेको छ । सहकारी संस्थाहरुको संख्या र सेवा केन्द्रहरु बृद्धिसँगै स्थानिय तहको लागि आम्दानी स्रोत बढ्दै गए ...

सहकारी प्रशिक्षण केन्द्रबाट साढे ७ सयलाई तालिम

काठमाडौं । संघिय सरकारको मातहत रहेको सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले दिने सहकारीका विभिन्न शीषर्कमा तालिम लिन सहकारीकर्मीमा आकर्षण बढ्दै गएको छ । केन्द्रले संचालन गर्ने तालिमम ...

सहकारी संस्थामा प्रविधिको छनोट कसरी गर्ने ? 

सहकारीमा सचेतनाको कमी छ उमेश रघुवंशी, इन्फो डेभलपर्स प्रा.लि अहिले सहकारी संस्था म्यानुअल संचालन गर्न सकिदैन । त्यसरी संचालन गर्दा भोली समस्यामा पर्छ । प्रविधिमा जान हुदैन भन्ने धारणा क ...

तुलसीपुरको बजेट : मर्जर गर्ने सहकारीलाई अनुदान

दाङ । तुल्सीपुर उपमहानगरपालिकाले मर्जरमा जाने सहकारीलाई अनुदान दिने भएको छ ।साना र समान उद्देश्य भएका मर्जर हुने सहकारीलाई अनुदान दिइने उल्लेख छ । एक घर कम्तीमा एक सहकारी सदस्य कार्यक्रम ...

घोषणामै सिमित सहकारीलाई एकीकरणमा प्रोत्साहन 

काठमाडौं । सहकारी संस्थाहरुलाई एक आपसमा गाभिन (एकीकरण) गर्नका लागि प्रोत्साहन गर्ने नीति घोषणामै सिमित भएको छ । संघिय सरकारदेखि स्थानिय तहहरुले समेत एकीकरण प्रोत्साहन गर्ने घोषणा गरेपनि ...

सहकारीमा महिलाहरुको उडान : बहुउदेश्यीयबाट कृषिमा रुपान्तरण गरी व्यवसायीकतातर्फ 

चीना थापा, विराटनगर । ३६ जना महिलाहरूले बचत गर्नका लागि २०५४ सालमा सुरु गरेको एउटा समूह यतिबेला उर्लाबारी नगरपालिका–७ स्थित नारी सिर्जना कृषि सहकारी संस्थाको रुपमा २ हजार १५६ जना महि ...