हाम्रो दहचोक बचतको साधारण सभा : नयाँ संचालक समिति चयन
काठमाडौं । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हरिशरण थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ भने कुमार कार्कीको संयोजकत्वमा लेखा सुपरिठ...
काठमाडौं । हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले हरिशरण थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ भने कुमार कार्कीको संयोजकत्वमा लेखा सुपरिठ...
बनेपा। बनेपास्थित उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य, जेष्ठ नागरिक बचतकर्तालाई सम्मान गरेको छ । संस्थाले सोही अवसरठ...
दोलखा । जनसचेतन साकोसको २९औं साधारण सभा सम्पन्न भएको छ । सदस्यहरुको सहजताका लागि संस्थाले अशोज १ गतेदेखि ३ गतेसम्म १७ वटा सेवाकेन्द्रमा एकाइगत सभा तथा छलफल गरेको थियो । सभामा अध्यक्ष हेमन ...
ललितपुर । ललितपुर महानगरपालिका–३ स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर महानगरपालिका–५ कुमारीपाटीस्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण हुने भएको छ । à ...
काठमाडौं । सरकारले विद्युतिय सवारीसाधन प्रयोगमा प्रोत्साहन गरिरहेका बेला थानकोटस्थित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाले पनि विद्युतीय मोटरसाइकल खरिद गर्न ऋण दिने भएको छ । संस्थाले ठ...
दोलखा । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २५ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आश्विन १ गतेदेखि ५ गतेसम्म एकाइगत साधारण सभा गरेको हो । २५ औँ बाà ...
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सहकारीकर्मी अत्तालिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले असोज लागेसँगै निक्षेपमा आकर्षक ब्याज दिन थालेपछि त्यसको प्रत्यक्ष असर सहकारीलाई ...
चीना थापा / विराटनगर । मोरङको ग्रामथान–२ झोराहाट, १० बर्ष अघिसम्म पातलो बस्ती थियो । गरिव र विपन्न परिवारको बसोबास रहेको गाउँका सर्वसाधारणलाई बैंकको काम गर्नका लागि भने विराटनगर नै ठ...
बनेपा । बनेपास्थित यु एम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लक्ष्मीनारायण श्रेष्ठ निर्वाचित भएका छन् । सहकारी संस्थाको रिक्त अध्यक्ष पदमा उपनिर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । शà ...
बागलुङ । सहकारीमा पछिल्लो समय देखिएको समस्या समाधान नभए आन्दोलन गर्नुपर्ने आवाज उठ्न थालेको छ । अभियान र सरकारबीच सहकार्य र समन्वय गरेर अघि बढेमा समस्या समाधान हुने म्याग्दी जिल्लाका सहकठ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढ्ने सम्भावना देखिएको छ । सहकारीका संचालकहरुले सन्दर्भ ब्याजदर पुनरावलोकनको लागि दवाव दिइरहेका बेला अर्थ मन्त्रालय बैंकहरुले बढाएको ब्याजठ...
काठमाडौं । सहकारीकर्मी ज्ञानु पौडेललाई सुप्रबल जनसेवाश्री प्रदान गर्ने घोषणा भएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ९८ जनालाई पदक घोषणा गर्ने क्रममा पौडेललठ...
काठमाडौं । ब्याजदरलाई ब्यवस्थित गर्न सहकारी ऐनमा राखिएको सन्दर्भ ब्याजदरका कारण सरकार र सहकारी अभियानबीच विवाद चर्किदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा गरेको भद्र सहमति खà ...
काठमाडौं । सहकारी अभियन्ताहरुले सन्दर्भ ब्याजदर पुनरावलोकन नगरे भद्र अवज्ञा गर्ने चेतावनी दिइरहेका बेला संघिय सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले भने सन्दर्भ भने पालना नगरेठ...
काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकनको विषयको सहकारी अभियान र सरकारबिच विवाद बढ्दै गएका बेला भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसँग छलफल गर्न नपाएको राष्ट्रिय सहकाठ...