टप न्यूज

आईएमई कोअपरेटिभले पौष ११ गतेदेखि संरक्षितपूँजी फिर्ता कोषको रकम बितरण गर्दै

काठमाडौ। आईएमई कोअपरेटिभ सर्भिसले सदस्यहरुलाई संरक्षित पूँजी फिर्ताकोषको रकम बितरण गर्ने भएको छ । संस्थाले पौष ११ गतेदेखि १८ गतेसम्म मुख्य कार्यालयसहित १३ वटै सेवा केन्द्रबाट वचत कारोब ...

बहुउद्देश्यीय सहकारी संघ बागलुङको अध्यक्षमा कुँवर    

बागलुङ। बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आठौ वार्षिक साधारणसभाबाट दुर्गाबहादुर कुँवर पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । संघको उपाध्यक्षमा शिवकला थापा, सचिव चुडामडी आचार ...

सहारा नेपाल बचतको निर्णय पुस्तिका प्रमाणित सभा शनिबार, एक खर्वको वासलात बनाउने लक्ष्य 

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै एक खर्वको वासलात बनाउने लक्ष्य लिएको छ । संस्थाले ९ गते शनिवार हुने अन्तिम निर्णय पुस्ति ...

राष्ट्रसेवक बहुमुखी सहकारी अब बचतमा रुपान्तरण

चीना थापा । राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले कारोबारको प्रकृति फेरेको छ । सहकारीले २२ औं बार्षिक साधारणसभाबाट निर्णय गरेर रजिष्ट्रार कार्यालयमा फाईल बुझाएको भएपनि दुई महिना अगाडि मा ...

नेफ्स्कूनलाई रजिष्ट्रारको प्रश्न : प्रोवेशन कार्यक्रमको वैधानिकता के ?

काठमाडौं। संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले संचालन गर्दै आएको गुणस्तर प्रमाणीकरण कार्यक्रम (प्रोवेशन) को वैधानिकत ...

सहकारी बैंक निर्वाचन : ७ पदमा २४ जनाको भिडन्त 

काठमाडौैं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति चयनका लागि २४ जनाबीच निर्वाचन हुने भएको छ । निर्वाचन उपसमितिले उम्मेदवारी फिर्ताका लागि दिएको विहिबार दिनभर पनि सहमति हुन नसकेका विभिन्न ...

सहकारी बैंकको अध्यक्षमा उप्रेतीसहित ११ जना सर्वसम्मत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा अध्यक्षकेबी उप्रेती सहित ११ जना सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिले बुधबार लेखा संयोजकसहित तीन जनाको उम्मेदवारी खारेजी गर्नुका साथै विहिबार ३२ ज ...

जनउत्थान बचतद्धारा ५० जनालाइ छात्रवृति, ३० जनालाई निर्ब्याजी ऋण सहयोग

रुपन्देही । तिलोत्तमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संस्थाले ५० जनालाइ छात्रवृति प्रदान गरेको हो । उक्त अवसरमा संस्थाका दशव ...

सहकारी बैंक निर्वाचन : बागमती प्रदेशको संचालकमा रामहरी बजगाइ, संचालक ४ पदकालागि १६ जना भिड्दै

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेशको संचालकमा रामहरी बजगाई सर्वसम्मत भएका छन । बुधबार बजगाइ संगै झनकराज ढुंगेल, सुशिलादेवि उप्रेती, रामहरी शर्मा तिमल्सिना र ध्रुवप्रसाद खन ...

सहकारी बैंक चुनाव : लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल, उम्मेदवारी फिर्ता लिन समय थप

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको लुम्विनी प्रदेशको संचालकमा बिजया धिताल सर्वसम्मत भएकी छन् । लुम्विनी प्रदेशबाट संचालकका लागि बुधबार धिताल र इन्दिरा सुवेदीकोे उम्मेदवारी परेपनि विहि ...

जनउत्थान बचतको स्थापना दिवसमा विविध कार्यक्रम

रुपन्देही । तिलोत्तमा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवसको अवसरमा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले १३१ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । त्यसैगरी सस्थले ...

सहकारी हेर्ने कर्मचारीलाई अनुगमन सम्बन्धि ९ दिने तालिम

काठमाडौं । बागमती प्रदेश अन्तर्गतका स्थानीय तहमा सहकारी हेर्ने कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स् ...

सहकारी बैंक निर्वाचन : प्रदेश नं १ को संचालकमा गिरी सर्वसम्मत

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको प्रदेश नं १ को संचालकमा महेन्द्र गिरी सर्वसम्मत भएका छन् । प्रदेश नं १ बाट संचालकका लागि बुधबार गिरी र कृष्ण दाहालको उम्मेदवारी परेपनि विहिबार दाहालले उ ...

नेफ्स्कूनमा तरलता अनुपात घट्यो 

काठमाडौं । बचत तथा ऋण सहकारीहरुको छाता निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा तरलता अनुपात घटेको छ । संघले प्रकाशित गरेको मासिक रिपोर्टमा मंसिर मसान्तमा २२.२० प्रतिशत तर ...

सहकारी बैंक निर्वाचन : तीन जनाको उम्मेदवारी खारेज, लेखा संयोजकमा उप्रेती  सर्वसम्मत 

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक समिति र लेखा समितिमा उम्मेदवारी दर्ता गरेका तीन जनाको उम्मेदवारी खारेज भएको छ । बैंकको निर्वाचन कार्यविधि अनुसार शैक्षिक योग्यता र अनुभव नपुगेक ...