स्थानीय तहसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर दिवस मनाउने सिन्धुपाल्चोक संघको तयारी

स्थानीय तहसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर दिवस मनाउने सिन्धुपाल्चोक संघको तयारी :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ सिन्धुपाल्चोकले जिल्लाका १२ वटै स्थानीय तहहरुसंग सहकारीको थिमबारे अन्तरक्रिया गरेर ६६ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ ।

संघले स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रतिनिधि तथा जिल्लाका सकृय सहकारी संघ संस्थाका प्रतिनिधिहरु बिच सहकारीको दिगोपनकालागि सरोकारवालाहरुको भूमिका विषयमा अन्तरक्रिया गर्नलागेको संघका अध्यक्ष दिपक बिक्रम थापाले जानकारी दिए । उनले चैत्र २० गते जिल्ला समन्वय समितिको हल चौतारामा बिहान ११ बजेदेखि कार्यक्रम हुने जनाएका छन् । 



Leave a comment