टप न्यूज

जिल्ला सहकारी संघ दोलखाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

दोलखा । जिल्ला सहकारी संघ दोलखाको १७ औं वार्षिक  साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको प्रमुख अतिथि सांसद गंगा कार्कीले उद्धघाटन गरेकी थिइन् । जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौला ...

अर्थतन्त्र सुधारको प्रमुख आधार कृषि क्षेत्र हुनुपर्छ : राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना 

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले अहिलेको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघको १५ औं ...

सहकारीकर्मीलाई मध्यपुरठिमीको सम्पत्ति शुद्धिकरण निवारण तालिम

काठमाडौं । मध्यपुरठिमी नगरपालिकाले आफु मातहत रहेका सहकारीकर्मीलाई सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि निर्माण सम्बन्धि तालिम दिएको छ । नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको दुई दिने ...

कास्कूनमा चुनावी सरगर्मी : अध्यक्षमा पनेरु र अर्यालको दावी 

काठमाडौं । काठमाडौंका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) मा चुनावी सरगर्मी सुरु भएको छ । संघको निर्वाचन सहितको साधारणसभाको मिति नजिकिदै जाँदा ...

वित्तीय संकट समाधानका लागि सरोकारवाला जिम्मेवार बनौ : उप्रेती     

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी.उप्रेतीले मुलुकमा देखिएको वित्तीय संकट समाधानका लागि राज्य सहित सरोकारवाला सबै पक्ष जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताएका छन् । ...

सहकारीमा युवाहरुको रुची कम 

काठमाडौं । नेपालमा सहकारीको संख्यात्मक बृद्धि भएपनि युवाहरुको आकर्षण भने कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरता सम्बन्धी आधारभुत सर्वेक्षणमा सहकारीमा खाता खोलेर ...

सहकारी बैंकको १५ प्रतिशत लाभांश वितरण

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य संघ संस्थालाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको १९औं वार्षिक साधारण सभा भएसंगै सोमबार गत आर्थिक वर्षको लाभांश सहकारी संघ संस्थाको खातामा पठ ...

मधेसका सहकारीमा तरलता अभावको असर : पुँजी, बचत र ऋणको बृद्धिदर घट्यो

काठमाडौं । कोभिड महामारी र रुस युक्रेन युद्धका कारण देखिएको आर्थिक मन्दी र वित्तीय क्षेत्रमा भएको तरलता अभावले मधेस प्रदेशका सहकारीको कारोबार पनि घटेको छ । नेपाल राष्ट्र बैंकले गरेको प्र ...

बलम्बु च्याउ सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौ । बलम्बु च्याउ सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ र पौष १५ गते शुक्रबारका दिन भएको सभाको प्रतिनिधि सभाका सदस्य कृष्ण गोपाल श्रेष्ठले उद्धघाटन गरेका थिए ।कार ...

सहकारी बैंकको एकाइ प्रतिनिधिहरुको सभा तथा समापन समारोह सम्पन्न ( फोटो फिचर )

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति तथा लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा तीन सदस्यी ...

प्रदेश नं १ का सहकारीहरुको लगानी ३८ अर्व ९५ करोड

विराटनगर । प्रदेश नं. १ का सहकारी संस्थाहरुको लगानी ३८ अर्व ९५ करोड रुपैयाँ पुगेको छ । प्रदेश सहकारी संघको दोस्रो बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष डिल्ली पोखरेलको उ ...

वागमती प्रोस्कुनको लाभांस विभागको निर्देशन विपरित

काठमाडौं । संघिय सहकारी विभागको निर्देशन विपरित वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले लाभांस वितरण गरेको पाइएको छ । विभागले गत जेठ १२ गते निर्देशन जारी गर्दै ऋण जोखिम ब्य ...

राष्ट्रिय सहकारी बैंकमा अधिकांश अनुहार पुरानै 

काठमाडौ । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंकको संचालक समितिमा अधिकांश पुरानै अनुहार दोहोरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष र लेखा संयोजक सहित ११ पदमा सर्वसम ...

समस्याग्रस्त सहकारीको ऋण नतिर्ने कालो सूचीमा 

काठमाडौं । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त बनेका सहकारीहरुको ऋण नतिर्ने ऋणी कालो सूचीमा पर्ने भएका छन् । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले व्यक्तिगत पत्राचार तथा सा ...