हाइलाइट

टप न्यूज

तीनै क्षेत्रको सहकार्य र साझेदारी आवश्यकः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य तथा साझेदारी आवश्यक रहेको निश्कर्ष निकालिएको छ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आठ...

ठूलो ब्राण्ड भए पनि सिपयुक्त र क्षमतावान जनशक्ति आवश्यक

काठमाडौ । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनका बोल्ने वक्ताहरुले संस्थाको विकासमा जनशक्ति नै महत्वपूरà ...

पोखरा रोयल साकोसमा प्रिमियम कोर बैकिङ सफ्टवेयरको वेभ बेस्ड सफ्टवयर

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वेभ बेस्ड प्रविधियुक्त प्रिमियम कोर बैकिङ सफ्टवेयर प्रयोग गरेको छ । संस्थाले विगत २२ वर्षदेखि प्रयोग गर्दै आईरहेको सफ्टवयरमा भएको सबै डाटाहरॠ...

बागमती प्रोस्कूनले तयार पार्यो २४ जना आन्तरिक परीक्षक 

काठमाडौं । बागतमी प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले २४ जना आन्तरिक परीक्षक तयार गरेको छ । संघले विकास गरेको आन्तरिक परीक्षक तालिमको पहिलो ब्याचको तालिम चैत्र २४ गते सम्पन्न ...

विकास बैंक, लघुवित्त भन्दा सहकारी ठूलो भइसके : राष्ट्रबैंकका निर्देशक खरेल

काठमाडौं । नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक रामशरण खरेलले विकास बैंक, लघुवित्त भन्दा सहकारी ठूलो भइसकेको बताएका छन् । उनले १ अर्ब भन्दा बढी कारोबार गर्ने सहकारी दुई सय भन्दा बढी भइसà ...

सहकारी समस्यामा छन्, सबै मिलेर समाधान खोजौं : सचिव रेग्मी 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी समस्यामा भएकोले सबै मिलेर समाधान खोज्नुपर्ने बताएका छन् । उनले सहकारीहरु आर्थिक समस्यामा भएक ...

सदस्यहरूको सहकारीप्रतिको विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता :प्रधानमन्त्री

प्रत्येक पाँच वर्षमा नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त तत्वाधानमा सम्पन्न हुने महासम्मेलनको तेस्रो संस्करण यस राष्ट्रिय ठ...

सहकारी नियमन राष्ट्र बैंकलाई दिनु गलत :खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर युवराज खतिवडाले सहकारीको नियमन राष्ट्र बैंकलाई दिनु गलत हुने बताएका छन् । सहकारी महासम्मेलनमा बोल्दै उनले नियमनका लागि दोस्रो तहको नियामक खॠ...

महासम्मेलनको दोस्रो दिन  : सहकारीमा समान सहभागिता आर्थिक वृद्धिसँगै नेतृत्व गर्नेमा जोड

काठमाडौं । तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनमा विभिन्न मुलुकबाट सहभागी प्रतिनिधितहरुले समान सहकारी सहभागिताले मुलुकको आर्थिक विकाससँगै नेतृत्वको विकासमा  जोड दिएका छन् । राष्ट्रिय ...

सकारको साझा न्यूनतम कार्यक्रम : उत्पादन बृद्धि, गरिवी उन्मूलन र रोजगार प्रवर्धनका लागि सहकारीलाई प्राथमिकता 

काठमाडौं । १० वटा राजनीतिक दलको गठबन्धनमा बनेको सरकारले उत्पादन बृद्धि, गरिवी उन्मूलन र रोजगार प्रवद्र्धनका लागि सहकारी क्षेत्रलाई प्राथमिकता दिने भएको छ। विहिबार संयुक्त सरकारको प्राठ...

सहकारीका समस्या समाधानमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मनॠ...

सहकारीका समस्याको समाधानका लागि महानगरलाई नेतृत्व लिइदिन आग्रह

ललितपुर । सहकारीका समस्याको समाधानका लागि महानगरलाई नेतृत्व लिइदिन आग्रह सहकारीकर्मीहरुले आग्रह गरेका छन् । उनीहरुले सञ्चालकहरुको कारणले मात्र नभई अर्थतन्त्रमै आएको संकटका कारण तरलत ...

नेपालको अर्थव्यवस्था र सहकारीको भूमिका

मुलुकमा उपलब्ध स्रोत र साधनको उपयोग गरी उच्च लाभ लिने उद्देश्य सामान्य हो । यस्ता स्रोतको उपयोगमा राज्य वा व्यक्तिको प्रमुख भूमिका हुने विषय राजनीतिक पद्दतिमा भर पर्दछ । स्रोतको सामाजिकरठ...

चन्द्रागिरि साकोसका ८० बर्ष माथिका सदस्यलाई उपचारमा ५० प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवा सुविधा थप गरेको छ । चैत्र २२ गते चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वठ...

गाउँ–गाउँमा कृषि सहकारी खोल्नुपर्छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उत्पादन बढाउनका लागि गाउ–गाउँमा कृषि सहकारीहरु खोल्नुपर्ने बताएका छन् । बुधबार बिहान नेकपा (माओवादी केन ...