प्राविधिक उपसमितिको सुझाव : सन्दर्भ ब्याजदर १८ % भन्दा माथी
काठमाडौं । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर प्राविधिक उपसमितिले सहकारीको सन्दर्भ ब्याजदर १८ प्रतिशत भन्दा माथी पु¥याउन सुझाव दिएको छ ।&nb ...
काठमाडौं । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा रहेको सन्दर्भ ब्याजदर प्राविधिक उपसमितिले सहकारीको सन्दर्भ ब्याजदर १८ प्रतिशत भन्दा माथी पु¥याउन सुझाव दिएको छ ।&nb ...
चीना थापा, विराटनगर । सहकारीकर्मी सोभा चेम्जोङ पालुङ्ग्वा प्रदेश १ को समानुपातिक सासंद भएकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उनी समानुपातिकमा परेकी हुन । लामो समयदेखि सहकारीमा आवद्ध उन ...
काठमाडौं । बैंक, वित्तीय संस्था तथा सहकारीबाट ऋण लिएर कालो सूचिमा परेको तथा सार्वजनिक पदमा रहेको ब्यक्ति राष्ट्रिय सहकारी बैंकमा संचालकको लागि उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन कार् ...
विराटनगर । विराटनगर महानगरपालिकाले अनुदानमा कृषकहरूलाई मकैको बिऊ जिङ्क वितरण गरेको छ । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बिऊ वितरण गरेको हो । ...
ललितपुर । सहकारीका समस्यामा राज्य गम्भिर नभए दबाबमुलक कार्यक्रम गर्न सहकारीका सल्लाहकारको राय दिएका छन् । सहकारीका सल्लाहकारहरुले राज्यले अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाका रुपम ...
ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उ ...
काठमाडौं । चन्द्रगिरि नगरपालिका–१२, बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण क ...
बागलुङ । गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीले सहकारी समुदायको सबैभन्दा नजिक र विश्वासिलो सारथी रहेको बताएका छन् । आदर्श सञ्चार सहकारी संस्थाको बागलुङ बजारमा भएको इकाइ भेलालाई ...
ललितपुर । राष्ट्रिय सहकारी बैंकले १९ औं वार्षिक साधारण सभाबाट संचालक समिति र लेखा सुुपरिवेक्षण समितिको चयनका लागि निर्वाचन सम्बन्धी थप कार्यतालिका सार्वजनिक गरेको छ । मंसिर ११ गते पहिलो ...
काठमाडौं । सहकारीको समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघले सल्लाहकारको अगुवाईमा माथिल्लो तहमै लविङ गर्ने भएको छ । महासंघको संचालक समितिमार्फत माथिल्लो तहमा प्रभावकारी लविङ हुन ...
काठमाडौं । गत आर्थिक वर्षमा सहकारी संस्थाहरुले नेपाल राष्ट्र बैंक अन्र्तगतको वित्तीय जानकारी इकाईमा सम्पती शुद्धिकरणका पौने तिन लाख सूचना रिपोटिङ गरेका छन् । सम्पति शुद्धिकरण निवारणका ...
काठमाडौं । जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सदस्यसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाले विस्तारीत मञ्च सदस्य शिक्षा अन्तरक्रियात्मक अन्र्तगत ‘सदस्यसंग जेष्ट आइडियोल ...
काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीका सदस्यहरु तथा आम सर्वसाधारणलाई विश्वास जगाउने काम सहकारी अभियानकै भएको बताएका छन् । शुक्रबार राष्ट्रिय सहकारी म ...
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर छिटो पुनरावलोकन गर्न संघिय सहकारी विभागलाई दवाव दिएको छ । शुक्रबार रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई ज्ञापनपत्र बुझाउदै महासंघले ब ...
काठमाडौं । कुमारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले सदस्यलाई गरेको ऋण लगानी सुरक्षित रहेको जनाएको छ । संस्थाले धितोमा मात्र लगानी गरेकोले लगानी सुरक्षित रहेको संस्थाका अध्यक्ष सूर ...