टप न्यूज

दुधको मूल्य समायोजन गर्न सहकारीको माग, किसानले लाभ पाउनुपर्ने   

काठमाडौं । दुग्ध उत्पादक किसानले लाभ पाउने गरी दुधको मूल्य बढाउन  केन्द्रीय दुग्ध सहकारी संघले माग गरेको छ । हालै सम्पन्न साधारण सभामा देशभरबाट जम्मा भएको किसानको मागका आधारमा निर्णय गर ...

सहकारी बैंक पत्रकारिता पुरस्कार  सन्तोष र केशव बडाल सहकारी पत्रकारिता पुरस्कार श्रेष्ठलाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको निर्वाचन सहितको साधारण सभा १६ गते सम्पन्न भएको हो । बैंकले साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदा ...

अनुत्पादक क्षेत्रको लगानीले सहकारीमा समस्या : रजिष्ट्रार रेग्मी 

काठमाडौं । संघिय सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रको लगानीले सहकारीमा तरलता अभावको समस्या देखिएको बताएका छन् । ‘सहकारीको अधिक लगानी घरजग्गा र गाडीघोडा ...

अल्पकालिन र दिर्घकालिन योजना बनाएर तरलता व्यवस्थापन गर्न सुझाव 

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरूमा पनि तरलता अभावको समस्या गहिरिदै गएको छ । तरलता अभावको कारण केहि सहकारी संस्थाहरुले सदस्यलाई बचत फिर्ता समेत गर्न सकेका छैनन् । समग्र वि ...

सहकारीका समस्यामा अभियान र नियामकको भूमिका किन कमजोर ?

सहकारी संस्थाहरुको मुख्य मान्यता स्वामित्व, ब्यवस्थापन र सबै सदस्यको सहभागिता हो । संस्थाका सञ्चालकहरु सदस्यबाट निर्वाचित हुने र उनीहरु सदस्यप्रति जवाफदेही हुनुपर्ने पहिलो शर्त हो । सह ...

कारोबारको अनुपात मिलाउन सहकारी मन्त्रालयको निर्देशन

काठमाडौं । सहकारी संस्थाहरुले उद्देश्य अनुसारको कारोबारको अनुपात मिलाउन बागमती प्रदेश सहकारी मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संघ ...

वागमती प्रोस्कुनको कानुन विपरित लगानी : ६०% कर्जा विना धितो

काठमाडौं । वागमती प्रदेशका बचत तथा ऋण सहकारीहरुको छाता संगठन वागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (वागमती प्रोस्कुन) ले कानुन विपरित जोखिमपूर्ण रुपमा ऋण लगानी गरेको पाइएको छ । संघले गत आर्थि ...

दलको दलदलमा सहकारी बैंकको चुनाव

आसन्न सहकारी बैङ्कको चुनावले यतिखेर सहकारी बजारलाई गर्माएको छ । अझ त्यसमाथि पनि कोटाको सिट अनि उम्मेदवार दलको दलदलमा दबिए पछि अहिले तिनै दलका दाइ दिदीहरूलाई दलदलबाट दलिनमा निकाल्न हम्मे ...

नव नियुक्त अर्थमन्त्री पौडेललाई सहकारी अभियानको बधाई 

ललितपुर । सहकारी अभियानको टोलिले नव नियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलसँग भेट गरी अभियानको तर्फबाट बधाई एवम् शुभकामना दिएका छन् । भेटमा अर्थमन्त्री पौडेलले अर्थतन्त ...

सहकारी बैंक निर्वाचन : छुट्टै बैंक खोल्न नसकेपछि पुरानैमा चलखेल 

काठमाडौैं । सहकारी ऐन–२०७४ को व्यवस्था अनुसार छुट्टै सहकारी बैंक खोल्न लागेका सहकारीकर्मीहरु राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा सक्रिय भएका छन् । छुट्टै बैंक खोल्न नसकेपछि उनीहरुले र ...

विश्वासको वातावरण सहकारीले नै बनाउने हो, सरकारले ग्यारेन्टी गर्दैन 

सहकारी संस्थाहरुको नियमन प्रभावकारी नहुँदा विकृती बढिरहेको बेला वागमती प्रदेश सरकारले मापदण्ड जारी गरी संघहरुलाई सहभागि गराएर अनुगमन गर्ने अवधारणा अघि सारेको छ । संघहरुको प्रतिनिधिको ...

राष्ट्रसेवक सहकारीको साधारण सभामा फरक दृश्य

हस्ताक्षर गर्ने भत्ता बुझ्ने खानपिन गर्नेबाहेक सहकारीका छलफल तथा गतिविधिमा सामेल हुने सदस्यहरुको आम प्रचलन भएपनि राष्ट्रसेवक सहकारीमा भने अलग रहेको अध्यक्ष जीवन काफ्लेले बताए। चीना ...

बचत गर्न सहकारी लोकप्रिय, ५६.७४ प्रतिशतसँग सहकारीमा बचत खाता 

काठमाडौं । ५६.७४ प्रतिशत नेपालीहरुले बचत गर्नका लागि सहकारीको खाता प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको वित्तीय साक्षरतासम्बन्धी अध्ययनले बचत गर्नका लागि सहकारी लोकप ...

तरकारी तथा फलफूल बजार संचालन गर्न छलफल सुरु

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफूल बजार सञ्चालन गर्न छलफल थालेको छ ।  संघले जिल्ला तरकारी तथा फलफूल बजार अबको दुई म ...

पशुपति कृषि सहकारीको एक बर्ष, बिउ उत्पादनमा जाने तयारी

विराटनगर । मोरङको बुुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा रहेको पशुपति कृषि सहकारी सस्थाले आफ्नो पहिलो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । स्थापनाको पहिलो बर्षमा संस्थाले करिब १४ लाखको पुँजी ...