विराटनगर । सहकारीको दिगोपनः स्वनियमन र सुशासनू भन्ने मुल नाराका साथ मोरङमा पनि ६६ औं रास्टिय दिवस मनाइएको छ । दिवसको अवसरमा झाँकी सहितको र्याली निकालिएको थियो । हजारौं सहकारीकर्मी र्यालिमा सहभागी भएका थिए ।
अहिले दिवसको मुलसमारोह समितिको आयोजनामा औपचारिक कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा बिराटचोक सुन्दरहरैचाको जेसिस भवनमा भएको थियो ।
















प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया