टप न्यूज

महासंघलाई सदस्य संघको विवरण लिनै गाह्रो 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । फागुन ११ गते भर्चुअल रुपमा सम्पन्न भएको समिक्षामा सदस्य संघहरुको विवरण लिन महासंघलाई नै गाह्रो हुने गरेकोमा सदस ...

विराटनगर महानगरपालिकाले प्रत्येक सहकारीको अनुसन्धान गर्ने 

चीना थापा, विराटनगर। बचत फिर्ता नदिने, नियम विपरीत लगानी गर्ने लगायतका उजुरी लगातार पर्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सहकारीको एक–एक अनुसन्धान सुरु गरेको छ ।महानगरपा ...

बचत संघ बागलुङको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी संस्थाहरुविच समसामयिक विषयमा अन्तक्रिर्या गोष्ठि गरेको छ । गोष्ठिमा १८ भन्दा बढि सहकारीको ४५ जना अध्यक्ष, सचिव र व्यवस्थापकको उपस् ...

जनसचेतन साकोसले संचालन गरेको  निशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढीले सेवा लिए 

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको उत्तरी विगु गाउँपालिकामा  निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । संस्थाले संचालन गरेको  निशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढीले से ...

जिल्ला सहकारी संघ पर्वतको विशेष साधारण सभाबाट नयाँ समिति चयन

पर्वत। जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अध्यक्षमा पर्वतका अगुवा सहकारीकर्मी शेषराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलवार सम्पन्न विशेष सधारणसभाले रेग्मीको नेतृत्वमा न ...

सितापाईला सहकारीले सदस्यको व्यवसाय प्रवर्धन गर्न अनलाइन स्टोर संचालन गर्ने

काठमाडौं । सितापाईला वहुउद्देश्यीय सहकारी संस्थाले सदस्यको व्यवसाय प्रवर्धन गर्ने भएको छ । संस्थाको २३औं स्थापना दिवसको अवसरमा संस्थाका सदस्यहरुको व्यवसाय प्रवर्धन गर्ने उद्देश्यले अ ...

तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन 

तरलता लाई प्रतिशतमा मात्र हेरेर पुग्दैन, उदाहरणको लागि कुनै १ अर्बको संस्थामा २० प्रतिशत तरलता छ भन्नुको मतलब त्यहाँ २० करोड बैंक वित्तीय संस्थामा निकाल्न योग्य रकम छ भन्ने बुझिन्छ । तर त् ...

काम गरेरै सदस्यको मन जित्न सफल लाभान्वित सहकारी

चीना थापा विराटनगर । २०६८ साल जेठ ३० गते तत्कालिन सहकारी डिभिजन कार्यालयमा सहकारी दर्ता हुँदा कतिपयले भन्ने गरेका थिए यि कलिला केटाहरुले कसरी सहकारी चलाउँछन् । केही अग्रजको सहयोगमा धेरै २ ...

चमेली कल्याणकारी बचतमा १८.१६ प्रतिशत तरलता

भक्तपुर । बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा १८.१६ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशित गरेको मासिक वित्तीय बिवरण अनुसार माघ मसान्तमा १३ करोड ३ ला ...

सहकारीको समस्या समाधानबारे सरोकारवाला विच छलफल

कठमाडौं । सहकारीको वर्तमान समस्या समाधानका लागि वागमती प्रदेशका सरोकारवाला निकायकवीच छलफल भएको छ । वागमती प्रदेश सहकारी विकास वोर्डको आयोजना तथा राष्ट्रिय सहकारी महासंघको संयोजनमा छलफल ...

सहकारी संस्थाहरु समस्यामा : संघहरु गोष्ठीको तयारीमा ब्यस्त 

काठमाडौं । सहकारी संस्थाहरु चरम तरलता अभावको समस्यामा छन् । बैंक तथा वित्तीय संस्था हुदै सहकारीमा देखिएको यो समस्याका कारण केहि संस्थाहरुले  सदस्यहरूको बचत समेत फिर्ता गर्न सकेका छैनन् ...

बिन्धवासिनी बचतमा २० प्रतिशत तरलता 

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा माघ महिनामा तरलता २०.८५ प्रतिशत रहेको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ६३ करोड ४५ लाख २७ हजार २८६ रुपैयाँ तरलता र ...

पोखरा रोयल साकोसमा २४ प्रतिशत तरलता 

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थामा माघ मसान्तमा तरलता २४.८० प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको पछिल्लो बिबरण अनुसार रकम ४१ करोड ६१ लाख २१ हजार ५४३ रुपैयाँ तरलता रहेको ...

आईएमई कोअपरेटिभमा २१.९२ प्रतिशत तरलता

काठमाडौं । कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई कोअपरेटिभमा २१.९२ प्रतिशत तरलता रहेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार माघ महिनामा संस्थासंग १ अर्ब ७६ करोड रुपैयाँ रलता र ...

मिलिजुली कालिञ्चोक साकोसको अर्धवार्षिक समिक्षा सम्पन्न

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा सम्पन्न गरेको छ । साथै संस्थाले कर्मचारीहरुलाई दुई दिवसिय सशक्तिकरण तालीम प्रदान पनि गरेको छ । स ...