हाइलाइट

टप न्यूज

‘सहकारीका समस्या समाधान गर्न सरोकारवालाहरु एकतावद्ध होऔ’      

बागलुङ । बागलुङमा पछिल्लो समय दुईवटा सहकारीमा आएको समस्यालाई समाधान गरी सहकारीको साख जोगाउनका लागि सबै सरोकारवालाहरु एकठाउँमा उभिएका छन् । दर्ता तथा निमयन गर्ने, शान्ति सुरक्षा प्रदान गर ...

सहकारीलगायतका क्षेत्रको लगानी वृद्धिमा बजेट केन्द्रित हुने

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गर्ने भएको छ । कोशी प्रदेशसभाको जारॠ...

सलाङ साना किसान सहकारी, जसले पशुलाई समेत सुत्केरी भत्ता दिन्छ 

काठमाडौं । सहकारी संस्थाहरुले आफ्ना सदस्य सुत्केरी हुँदा भत्ता दिएको त तपाइले सुन्नुभएकै होला । तर, धादिङस्थित साना किसान कृषि सहकारी संस्थाले भने सदस्यको पशु सुत्केरी हुँदा समेत भत्ता दठ...

बजेटमा सहकारीकर्मीको प्रतिक्रिया : सरकारले सहकारीको महत्व बुझेन 

सहकारीमा देखिएको तरलता अभावलगायतका समस्या समाधानमा सरकार गम्भिर नभएको भन्दै संचालकहरुको आन्दोलन चलिरहेकै बेला सरकारले भने बचत तथा ऋण सहकारीमा लाग्ने आयकर बृद्धि गर्दै आर्थिक वर्ष २०८० ...

समस्यामा नडगमगाएको लेटाङ साकोस

चीना थापा, विराटनगर । पछिल्लो समय वित्तिय संगसंगै सहकारी क्षेत्रमा तरलता अभावको समस्या देखिए । अझै पनि समस्याको समाधान भईसकेको छैन् । कतिपय सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन नसक्ने अवसॠ...

सहकारीको आयकर दर बृद्धिमा महासंघको गम्भीर आपत्ति, नसच्याए आन्दोलन गर्ने

ललितपुर । सहकारीमा आयकर दर बृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले विज्ञप्ती जारी गरि सहकारीमा आयकर दर सतप्रतिशत बृद्धि गरेकोमा सच्चाउन समेत भनेको छ। ...

सहकारीलाई चिढ्याउने बजेट

अर्थमन्त्री महतले पुनः आयकर बढाएर २० प्रतिशतसम्म पुर्याएका छन् । आयकर दर बढेपनि सहकारी क्षेत्रले उठाएका मागहरुको भने बजेटले सम्बोधन गरेन । सहकारीका संचालकहरुले तरलता समस्या समाधान गर्न सहूलियत ब्याजमा १० अर्ब ऋण मागेका थिए ।

प्रथम कोप चेस प्रतियोगीता सम्पन्न, सुदिप बने च्याम्पियन 

ललितपुर । पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीता सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ खेलठ...

सहकारीमा खाता संचालन गर्दा स्थायी लेखा नम्बर अनिवार्य

काठमाडौं । अव सहकारी संस्थामा खाता संचालन गर्न स्थायी लेखा नम्बर अनिवार्य गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सहकारीमा खाठ...

सहकारी अस्पतालबाट पनि स्वास्थ्य विमा कार्यक्रम संचालन हुने

काठमाडौं । सरकारले संचालन गर्दे आएको स्वास्थ्य विमा कार्यक्रम अव सहकारी अस्पतालबाट पनि लिन सकिने भएको । आगामी आर्थिक वर्ष २०८० / ०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण मह ...

सहकारीलाई सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारी अन्त्य गर्न प्रोत्साहित गरिने

काठमाडौं । सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ । सहुलियत मल्यमा खाद्य वस्तु विक्री वितरण ...

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने, सहकारी मन्त्रालयलाई ७ अर्व २४ करोड 

काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि रु ७ अर्ब २४ करोड विनियोजन गरेको छ । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रिठ...

स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब र सशर्त अनुदान २ खर्ब २७ अर्ब

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु। ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु। ८७ अर्ब ३५ करोड गरी जम्मा रु। à ...

उत्पादकत्व वृद्धि गर्न सहकारी क्षेत्रसंग सहकार्य गरिने

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रसंग सहकार्य गरिने बताएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरà ...

किसानलाई व्यवसायीक बनाउदै साना किसान कृषि सहकारी सलाङ : जन्मदेखि मृत्युसम्मको सेवा 

काठमाडौं । तपाई सहकारी संस्थाको सदस्य हुनुहुन्छ ? सहकारीमा कारोबार गर्नुहुन्छ ? यदि सहकारीको सदस्य भएर कारोबार गरिरहनुभएको छ भने सम्झनुहोस् त तपाईलाई सहकारीले के–के सेवा दिइरहेको छ ? संसॠ...