राष्ट्र बैंकको मातहतमा ठूला सहकारी : ५ लाख जरिवानादेखि इजाजत खारेजीसम्मका प्रावधान
काठमाडौं । २५ करोड रुपैयाँ भन्दा बढी सेयर पुँजी वा वार्षिक ५० करोड रुपैयाँ भन्दा बढी बचत तथा ऋणको मुख्य काराबार गर्ने सहकारीहरुलाई नेपाल राष्ट्र बैंकले अनुगमन, नियमन र सुपरिवेक्षण गर्ने र ...