हाइलाइट

टप न्यूज

बेलबारी नगरपालिकाका ३३ वटा सहकारीले बुझाएनन् प्रतिवेदन (नाम सहित )

मोरङ । बेलबारी नगरपालिका मोरङले वार्षिक प्रतिवेदन नबुझाउने ३३ सहकारीहरुको नाम सार्वजनीक गरेको छ । पुस मसान्तसम्ममा बार्षिक साधारण सभा गरि लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन बुझाउनुपर्न ...

कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफबीच सम्झौता 

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बिमा सेवा संचालनसम्बन्धी सम्झौता भएको छ । संघको सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थठ...

दुग्ध संघको स्थापना दिवस : मानवसेवा आश्रममा दुग्धजन्य पदार्थ वितरण

बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २२ औ स्थापना दिवसको अवसर पारेर सोमबार मानवसेवा आश्रम बागलुङमा दुग्धजन्य पदार्थ, खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । संघको ठ...

सहकारीका समस्या समाधान गर्न उपप्रमुखलाई १४ बुँदा 

पर्वत । कुश्मा नगरपालिकाका उप–प्रमुख स्वस्थानी रिजालले सहकारी क्षेत्रमा देखिएका समस्यालाई स्थानीय सरकार र सहकारी अभियान मिलेर समाधान गर्नु पर्ने बाएकी छन् । स्थानीय तहले आगामी आर्थिक à ...

सरकारलाई दिएको अल्टिमेटम आज सकिदै, सहकारी महासंघले अब के गर्ला ? 

काठमाडौं । सहकारी संस्थाहरुमा देखिएका तरलता अभावलगायतका समस्या समाधानका लागि सरकारलाई राष्ट्रिय सहकारी महासंघले दिएको १५ दिने अल्टिमेटम आज सकिदैछ । महासंघले बरिष्ठ उपाध्यक्ष ओमदेवी ठ...

चन्द्रागिरि साकोसका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीका सदस्यले गणेशमानसिंह अस्पतालमा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र गणेशमानसिहं मेमोरियल स्वास्थ्य ...

पोखरा रोयलको ‘हन्ड्रेड युथ, सहकारी दूत’ कार्यक्रम हुने

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले २२औं स्थापना दिवसको अवसरमा युवा सम्मेलन गर्ने भएको छ । जेठ ६ गते सुरु हुने सम्मेलनमा संस्थाले ‘हन्ड्रेड युथ, सहकारी दूत’ भन्ने नारा तय गरेको à ...

सामुदायिक सहकारीको चोरीमा संलग्न पक्राउ

काठमाडौं । काभ्रेको पनौती नगरपालिका–७ स्थित सामुदायिक बचत तथा ऋण सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् । काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानठ...

साल्ट ट्रेडिङमा २६ हजार ५ सय मेट्रिक टन रसायनिक मल भित्रियो, सहकारी मार्फत बितरण हुने

विराटनगर । कोशी प्रदेशमा यस बर्ष किसानलाई रसायनिक मलको अभाव नहुने  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ।   साल्ट ट्रेडिङ र कृषि कम्पनी मार्फत रसायनिक मलको ब्यवस्थापनको काम भईरहेà ...

संस्थापक संचालकलाई कर्जा तिर्ने सहकारी बैंकको ताकेता, कर्मचारीलाई धम्क्याएपछि सुरक्षा माग   

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्ना संस्थापक संचालकलाई ऋण तिर्न लागि ताकेता गरेको छ । बैंकले तिनकुनेस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई ३५ दिने सार्वजनिक सूचना जारी à ...

पालिकाहरुलाई सहकारी बैंकको सुझाव : प्रवर्धन र नियमन प्रभावकारी बनाऔं     

बागलुङ । राष्ट्रिय सहकारी बैंकले स्थानीय तह कार्यक्षेत्र भएका सहकारीहरुको प्रभावकारी नियमन र अनुगमनका लागि पालिकाहरुमा पर्याप्त जनशक्ति सहितको सहकारी विभागको व्यवस्थापन गरी नियमाकीय ठ...

समयभन्दा धेरै अघि रहे रोबर्ट ओवेन

आधुनिक सहकारीका संस्थापक रोबर्ट ओवेनको आज २ सय ५२ औं जन्मजयन्ती हो । विश्व सहकारीका पिता ओवेनको परिचय सुधारक, समाजवादी चिन्तक, दार्शनिक, परोपकारी आदि थुप्रै छन् । बुबा रोबर्ट ओवेन र आमा एनी ठ...

सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय वक्त्तिवकला सम्पन्न

काठमाडौं । आजको आवस्यकता,सहकारीमा युवा सहभागिता बिषयक अन्तर विद्यालय माध्यमिकतह स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । सज्जन महिला बचत तथा ऋण सकारी संस्थाको आयोजनामा भएको कार्ठ...

बागलुङका सहकारीकर्मी भन्छन् : ‘कृषि क्षेत्र सरकारको प्राथमिकतामा परेन’    

बागलुङ । बागलुङका सहकारीकर्मीहरुले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण पक्ष कृषि क्षेत्रलाई सरकारले कहिल्यै पनि प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । राष्ट्रिय किसान आयोगले शुक्र ...

ज्यामरुककोटका महिला भन्छन् : ‘हाम्रो सहकारी हामी सुरक्षित गर्छौ’    

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटका महिलाहरुले आफुहरुले सञ्चालन गरेको सहकारी आफुहरुले नै सुरक्षित रुपमा सञ्चालन गर्दै आएको बताएका छन् । राष्ट्रिय सहकारी बैंककॠ...