हाइलाइट

टप न्यूज

जनउत्थान सहकारीको सामाजिक काममा ११ लाख ८१ हजार खर्च

रुपन्देही । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा ११ लाख ८१ हजार ८२३ रुपैंया खर्च गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९  / ८० मा  सामाजिक कृयाकलाप गर्दै उक्त रकम खर्च गरेको हो। ...

किसान सहकारीद्धारा सदस्यलाई निशुल्क बिउ वितरण

कैलाली । किसान बहुउद्देयीय सहकारी संस्थाले सदस्यलाइ निशुल्क बिउबिजन वितरण गरेको छ । संस्थाको शाखा कार्यालय बेलौरीले दुइदिने तरकारी खेती सम्बन्धि तालिमको आयोजना तथा निशुल्क बीउबिजन वितर ...

सहकारीको रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक कारागारमा

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नं. २ का उमेशकुमार मण्डललाई सहकारीको रकम हिनामिना गरेको आरेपमा कारागार राख्न अदालतले आदेश दिएको छ । उनलाई सहकारीको १ करोड १५ लाख ८७ हजार रुपैयाँ हिनाठ...

सूर्यमूखी साना किसानका सदस्यलाई दूधमा अनुदान 

काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारीले आफ्ना सदस्यहरुलाई दूध उत्पादनका आधारमा अनुदान बितरण गरेको छ । वागमती प्रदेश सरकारको उत्पादनमा आधारित कार्यक्रम अन्र्तगत संस्थामा दूध बिक्र ...

साना किसान सहकारी सलाङका सदस्यलाई डेढ करोड बढीको अनुदान र राहत 

काठमाडौं । साना किसान कृषि सहकारी सलाङले गत आर्थिक वर्ष २०७९ / ०८० मा सदस्यहरुलाई डेढ करोड रुपैयाँ भन्दा बढीको अनुदान तथा राहत वितरण गरेको छ । संस्थाले संचालन गर्दै आएका कृषिजन्य बस्तुमा उतà ...

कोशी प्रोस्कूनको एक दिने गोष्ठी सम्पन्न

विराटनगर । कोशी प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (कोशी प्रोस्कून) को आयोजनामा सहकारीमा अवसर, चुनौति र अवको बाटो विषयक एक दिवसीय गोष्ठी सोमबार ईटहरीमा सम्पन्न भएको छ । नेफ्स्कूनका सञ्चालक समेठ...

सहकारीको अटेरीपछि गोएमएल सफ्टवेयरमा आवद्ध हुन विभागको पुनः निर्देशन 

काठमाडौं । गोएमएल प्रणालीमार्फत सम्पति शुद्धिकरणको रिपोटिङ गर्न गर्न सहकारीहरुले अटेरी गरेपछि संघिय सहकारी विभागले पुनः निर्देशन गरेको छ । विभागले सोमबार दोस्रोपटक गोएमएल सिस्टम आवद्ध ...

मिलिजुली कालिञ्चोकको स्थापना दिवसमा प्रतिक्षालय निर्माण

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ३१ औं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा दोलखा जिल्लाको बिगु गाउँपालीका वडा नं ४ सिंगटी बजारमा प्रतिक्à ...

सहकारीलाई अनुदानमा दिएको मल बढी मूल्यमा बिक्री गर्न निजी पसलमा 

कास्की । सरकारले अनुदानमा सहकारीलाई उपलब्ध गराएको रासायनिक मल बढी मूल्यमा निजी पसलबाट बिक्री गरेको भेटिएको छ । बढी मूल्यमा मल बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व् ...

कृषि र पशुपालनसंग सम्बन्धित कार्यलय खारेजीप्रति केन्द्रीय संघको आपत्ति

काठमाडौं । सरकारको बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसंग सम्बन्धित कार्यालयहरु खारेजी तथा अन्य निकायमा गाभ्ने विषयमा केन्द्रीय दुग्ध सहकारी संघले आपत्ति जनाएको छ । संघले प्रेस विजà ...

संघ महासंघको छायाँमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल 

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी समाधानका उपायबारे सुझाव दिने जिम्मेवारी पाएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ सहकारीकै संघ÷महासंघको छायाँमा परेको ...

सानाकिसान कृषि सहकारी सलाङमा ६७ प्रतिशत ऋणी सदस्य

काठमाडौं । धादिङको सलाङमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले असार मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाका कूल सदस्यमधॠ...

मिलिजुली कालिञ्चोकद्धारा भविश्यका संचालकलाई तालीम

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले भविश्यका संचालकहरुलाई तालिम दिएको छ । संस्थाले भविश्यका संचालकको क्षमता विकासको लागि दुई दिवसीय तालीम सम्पन्न गरेको हो । संस्थाका उ ...

सहकारी बैंकको स्थापना दिवसमा संघसंस्था र ब्यक्तिलाई सम्मान

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाएको छ । सेही अवसरमा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभà ...

आइडियल सहकारी २५ औं वर्षमा, २५ कार्यक्रम अभियान संचालन गर्ने

राजबिराज । सप्तरीको आइडियल सहकारी २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती सहित स्थापना दिवस मनाइएको छ । संस्था २५ औ बर्ष प्रवेश गरेको अवसरमा २५ कार्यक्रम अभियान संचालन गर्ने भएको हो। संस ...