टप न्यूज

सिवाइसी साकोसको जगेडा कोषमा सवा सात करोड

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा सवा सात करोड पुगेको छ । संस्थाले प्रकाशन गरेको चैत्र मसान्त सम्मको विवरणमा संस्थाको जगेडा कोषमा ७ करोड १३ लाख १४ हजार ७३५ रुपैयाँ र ...

सहकारी प्रवर्धन कोषमा साढे ६ करोड अलपत्र : न योगदान गर्नेको रेकर्ड, न त परिचालनको योजना 

काठमाडौं । सहकारी संस्थाहरुले तरलता अभावको समस्या भोगिरहेका बेला सहकारी प्रवद्र्धन कोषमा रहेको साढे ६ करोड रुपैयाँ भने अलपत्र परेको छ । सहकारी ऐन–२०७४ व्यवस्था अनुसार भूमि व्यवस्था, सह ...

कानुन विपरित काम गर्ने सहकारीलाई विभागकै संरक्षण !

काठमाडौं । कानुन विपरित कारोबार गर्ने सहकारी संस्थाहरूलाई संघिय सरकारको नियामक निकाय सहकारी विभागले नै संरक्षण गरेको पाइएको छ । सहकारी संस्थाहरुको अनुगमन तथा सुपरिवेक्षण गरी गलत काम गर् ...

सहकारीलाई एमाले, काँग्रेस, माओवादी कसैले जोगाउनेवाला छैनन् : केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले कुनै पनि सरकारले सहकारीलाई सहयोग नगरेको बताएका छन् । उनले सदस्य स्वयंले नै सहकारीलाई बचाउनुपर्ने बताएका छन् । पाँच तारा बचत तथ ...

सहकारीको ब्यानर बोकेर ठगी गर्नेहरुलाई हामीले नै लखेट्नुपर्छ : पूर्व मन्त्री बास्कोटा

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिकोत्सव मनाएको छ । चैत्र ३० गते संस्थाले विभिन्न कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । संस्थाका अध्यक्ष भोलानाथ पाठको सभापतित् ...

वर्ष २०७९ : अस्तव्यस्त नियामक, भद्रगोल सहकारी 

काठमाडौं । सहकारी अभियानका लागि वर्ष २०७९ सुखद् रहन सकेन । तरलता अभाव, सन्दर्भ ब्याजदर पुनरावलोकनको विवाद, सहकारी मन्त्री, सचिव तथा रजिष्ट्रारको परिवर्तनसँगै नीतिगत अस्थिरता र प्रारम्भिक ...

अन्तरर्राष्ट्रिय सहकारी दिवस नारा : दिगो विकासका लागि सहकारी 

काठमाडौं । अन्तरर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ले सन् अन्तरर्राष्ट्रिय सहकारी दिवस–२०२३ ला लागि दिगो विकासका लागि सहकारी नारा तय गरेको छ । जुलाई १ तारिख अर्थात असार १६ गते अन्तर्राष्ट ...

मेयर वालेनको प्रस्ताव : सहकारी अनुगमन प्रदेश वा संघिय सरकारले गर्नुपर्छ

काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर वालेन शाहले सहकारीहरुको अनुगमन प्रदेश वा संघिय सरकारले गर्नुपर्ने प्रस्ताव गरेका छन् । स्थानिय निकायसँग दक्ष जनशक्ति र पूर्वाधार नभएको भन्दै वित ...

बैंकमा ब्याज घट्दै, निक्षेप फर्किने सहकारीको आशा 

काठमाडौं । ब्याजदरको चर्को विरोध हुन थालेपछि बैंक, वित्तीय संस्थाहरुले ब्याजदर घटाउन थालेका छन् । ब्याजदर घटाउन प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नसम्मले दवाव दिएपछि बाणिज्य बैंकहरुको छ ...

सहकारीका समस्या समाधानका लागि बाहिरबाट कोही आउदैन : उप–रजिष्ट्रार उपाध्याय 

बागलुङ । सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्यायले सहकारी संस्थामा संकट आउदा संस्थालाई जुरुक्क बोकेर समस्या समाधान गर्ने शेयर सदस्य आवश्यक रहेको बताएका छन् । जिल्ला सहकारी संघल ...

ऋण उठाउन विभागले सहजिकरण गर्छः काठमाडौं महानगर

काठमाडौं । सहकारी क्षेत्रमा समस्या बढ्दै गएपछि त्यसको समाधानका लागि सरोरकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमले तीब्रता पाएको छ । विश्व अर्थतन्त्रमा आएको मन्दी र त्यसले मुलुक ...

सहकारी विभागमा उजुरीका चाङ, ५ दर्जनलाई कारवाहीका लागि प्रहरीमा सिफारीस 

काठमाडौं । सहकारी संस्थाहरुमा समस्या बढ्दै जादा काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उजुरीका चाङ लागेको छ । चालु आर्थिक वर्षमा मात्र एक सय ७३ वटा उजुरी परेको विभागकी उपनिर्देशक विमला क ...

सहकारी महासम्मेलन : यस्तो छ सहभागिहरुको अनुभव 

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाहरु तरलता अभावलगायतका समस्यासँग जुधिरहेका बेला भएको महासम्मेलनले बचतको सुरक्षा ग ...

सिवाईसी साकोसको १४ औं स्थापना दिवसको साताब्यापी कार्यक्रम सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले १४ औं स्थापना दिवस मनाएको छ । मुख्य कार्यालय बागलुङ सहित तीन जिल्लामा २५ सेवाकेन्द्रले साताब्यापी कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना ...

सहकारी ओरालो लाग्यो भने टेको लगाएर अड्याउन ग्राहो हुन्छ, सचेत हुनुहोस् : ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी अभियान ओरालो लाग्यो भने टेको लगाएर अड्याउन ग्राहो हुने भन्दै सचेत बन्न आग्रह गरेका छन् । तेस्रो राष्ट्रिय ...