टप न्यूज

सहकारीका संचालक घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले समस्या आयो : अध्यक्ष पनेरु

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरुले केही सहकारी संस्थाका संचालकहरुलाई घरजग्गाको कारोबार गर्ने नशा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बता ...

सहकारीका समस्या समाधानमा सरोकारवाला चुके

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र पोखरेलले सहकारीका समस्या समाधानमा सरोकारवाला चुकेका बताएका छन् । उनले  जिम्मेवारी बहन गर्ने कार्यमा सरोकारवाला चुक ...

संकटग्रस्त सहकारीलाई कारवाहीबाट जोगाउँदै सरकार, ढिलो समस्याग्रस्त घोषणा गर्दा रकम फिर्ता नहुने अवस्था

काठमाडौं । सर्वसाधारणको बचत हिनामिना गरी संकटमा परेका सहकारीलाई समस्याग्रस्त घोषणा गरी कारवाही गर्न सरकार चुकेको छ । सहकारी ऐन–२०७४ मा समस्याग्रस्त सहकारी घोषणा गरी कारवाही अघि बढाउने ...

सहकारी बैंकद्धारा बागलुङमा कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न    

म्याग्दी । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनीमा दुईदिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तलिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी सं ...

आभाष साकोसले गर्यो आँखा शिविर, १ सय ७१ जना लाभान्वित 

काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले भकुण्डेवेशीमा एक दिने निशुल्क आँखा शिविर गरेको छ । भकुण्डेवेशी सेवा केन्द्र अन्तर्गत भएको कार्यक्रममा सो क्षेत्रका १ सय ७१ जना लाभान् ...

महानगरका १५ वटा सहकारी खारेज

विराटनगर। विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नआएका १५ वटा सहकारीको दर्ता खारेजी गरेको छ। सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका क ...

भुसको आगो झै भित्र–भित्रै सल्कदैछ सहकारीको समस्या 

काठमाडौं । कोभिड–१९ महामारी तथा रुस–युक्रेन युद्धको प्रभाव विश्वव्यापी रुपमा आर्थिक मन्दी सुरु भएकै बेला नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति अख्तियार ग¥ ...

आभाष सहकारीका जेष्ठ सदस्यलाई सम्मान

काभ्रे । बनेपास्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सस्थामा आवद्ध ७५ बर्ष भन्दामाथि उमेर भएका १ सय ६१ जना सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष दिनेशरा ...

सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघलाई दिएको अनुदान कानुन विपरित 

चीना थापा, विराटनगर । कोशी प्रदेश सरकारले उत्पादन बढाउनका लागि भन्दै सगरमाथा डेरि विशिष्टिकृत सहकारी संघलाई दिएको पौने ८ करोड रुपैयाँ अनुदान कानुन विपरित रहेको भन्दै महालेखाले प्रश्न उठा ...

सौजन्य सहकारीको रकम चोरी गर्ने चार जना पक्राउ

विराटनगर । गएको चैत २ गते राति ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाबाट ७ लाख ७७ हजार चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले प्रक्राउ गरी सार्व ...

सहकारीद्धारा औंसिमा आमाहरुलाई सम्मान

विराटनगर । मातातिर्थ औसिको अवसरमा मोरङका सहकारीले आमाहरु तथा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । मोरङको बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारीले मातातीर्थ औँसीको अवसर पारेर सहकार ...

एक वर्षपछि सहकारी बैंकले ब्याजदर घटायो 

काठमाडौं । सहकारी संघसंस्थाहरुसँग होलसेल वित्तीय कारोबार गर्ने राष्ट्रिय सहकारी बैंकले एक वर्षपछि ब्याजदर घटाएको छ । तरलताको अवस्थामा सुधारसँगै बैंक, वित्तीय संस्थाहरुले पनि ब्याजदर घट ...

सहारा नेपाल साकोसको चैत्र मसान्तसम्म, १५ अर्ब सम्पत्ती ८२ हजार ऋणी २३ प्रतिशत तरलता

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार तरलता बृद्धि भएको छ । संस्थाको फ ...

बिन्धवासिनी साकोसको चैत्र मसान्तको वित्तीय विवरण सार्वजनिक

बनेपा । विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले चैत्र मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले प्रकाशन गरेको वित्तिय विवरण अनुसार संस्थासँग जगेडा कोषमा ३० करोड ९ ...

पोखरा रोयल साकोसको चैत मसान्तको वित्तीय विवरण सार्वजनीक

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्त सम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । संस्थाले प्रकाशन गरेको विवरण अनुसार संस्थासँग २३.९१ प्रतिशत अर्थात ३९ करोड ५ लाख ७४ हजार १६ ...