हाइलाइट

टप न्यूज

बिन्धवासिनी सहकारीमा ३ अर्व २१ करोड बचत तरलता १८ प्रतिशत 

काठमाडौं । काभ्रेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थामा ३ अर्व २१ करोड बचत संकलन गरेको जनाएको छ । संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गर्दै  बचत ३ अर्व २१ करोड १० लाख २१ à ...

जनउत्थान सहकारीको जगेडाकोषमा २८ करोड ७० लाख

काठमाडौं । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार जगेडा कोषमा २८ करोड ७६ लाख à ...

सहारा नेपाल सहकारीको लगानी १० अर्व ९८ करोड

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १० अर्व ९८ करोड बढी लगानी गरेको जनाएको छ । संस्थाले प्रकाशन गरेको साउन महिनाको वित्तिय विà ...

सहकारी बैंक र नेफ्स्कूनमा अधिक तरलता

काठमाडौं । सहकारी संस्थाहरुसँग बचत तथा ऋणको कारोबार गर्ने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । दुवै संघले ऋण प् ...

रुपन्देही बचत संघमा २५४ सदस्य १७ वटालाई लगानी

काठमाडौं । रुपन्देही बचत तथा ऋण सहकारी संघले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संघले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संघमा २५४ संस्था आवद्ध रहेका छन् भने १७ वटा संसà ...

जनसचेतन साकोसको लगानी १ अर्व ८२ करोड

काठमाडौं । दोलखाको वैतेश्वरमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको १ अर्व à ...

बुडोल सामुदायिकमा ३१ प्रतिशत तरलता

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ३१.६७ प्रत ...

सानाकिसान कृषि सहकारी जीतपुरको जगेडाकोषमा ५ करोड ८६ लाख

काठमाडौं । बाराको जीतपुर सिमरामा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थाको जगेडठ...

सहकारी मार्फत बेथानचोकका किसानहरुलाई दूधमा अनुदान 

सन्तोष तिमल्सिना काभ्रे । दूध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेका दुग्ध उत्पादक कृषि, बहुमखी र बहुउद्देश्यिय सहकारीहरुले अनुदान पाएका छन् । आर्थिक वर्ष २०७९ / ८० मा प्रतिफलमा आधारित प्र ...

यस्ता छन् उत्कृष्ट नौ बचत तथा ऋण सहकारीहरु 

काठमाडौं । शहरी क्षेत्रका केही सहकारी संस्थाहरुले सर्वसाधारणको बचत समेत फिर्ता गर्न नसकिरहेका बेला समूदाय तथा सदस्यमा आधारित बचत तथा ऋण सहकारीहरु भने सहज अवस्थामा छन् । तिनै सहकारीमध्येà ...

कल्याणकारी साकोसको साउनको बिवरण सार्वजनिक साढे २७ प्रतिशत तरलता

काठमाडौं । लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा २७.५० प्रतिशत तर ...

काठमाडौं महानगरका दुई सहकारीको दर्ता खारेज 

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागको दुई वटा सहकारीको दर्ता खारेज गरेको छ । विभागमा निवेदन दिएका ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था र सुकस बचत तथा सहकारी संस्थाको द ...

सहकारीलाई प्रविधिमैत्री बनाउन इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ, काभ्रे बीच सम्झौता

काठमाडौं । सहकारीलाई प्रविधिमैत्री बनाउन इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रे बीच रणनीतिक साझेदारी भएको छ । सहकारीलाई सफ्टवेयरलगायत डिजिटल सेवा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्ठ...

विकू साकोसको बार्षिकोत्सवमा ८२७ जनाले गरे रक्तदान

नवलपरासी । विकू बचत तथा ऋण सहकारी संस्थाको ३३औं बार्षिकोत्सवको अवसरमा ८२७ जनाले रक्तदान गरेका छन् । संस्थाले विभिन्न कार्यक्रमहरु गरी बार्षिकोत्सव मनाएको हो । संस्थाले भदौ २ गते शनिवार बॠ...

आज फेरी सिंहले ‘म्याउँ’ गर्‍यो 

उ ! आज फेरी म्याउँ गर्ने सिंह जङ्गल छिरेछ, ‘म्याउँ’ गर्‍यो । रैथाने एक हुल बिरालाहरू झुक्किए । ‘म्याउँ गरेको आवाज आएतिर म्याँउम्याँउदै दौडिए । हाम्रो नाइके आयो भन्ने सोचे, बिचरा बिरालाठ...